गुल्मीमा पालिका स्तरीय भलिबल प्रतियोगिता हुँदै
गुल्मी: गुल्मीमा पालिका स्तरीय भलिबल प्रतियोगिता हुँदैछ । जिल्ला भलिबल संघ गुल्मीले पालिका स्तरीय भलिबल प्रतियोगीताको आयोजना गरेको हो । आगामी कार्तिक १५ गतेदेखि १८ गतेसम्म ‘प्रथम गुल्मी जिल्ला भलिवल कप २०८०’ संचालन हुन लागेको संघका महासचिव नारायण आचार्यले जानकारी दिए । उनले नेपालको राष्ट्रिय खेल भलिवलको विकास तथा बिस्तार र राष्ट्रिय एवं अन्तराष्ट्रिय स्तरका […]
पूरा पढ्नुहोस्