Hi-Speed Computer

Awareness Campaign

गुल्मीको रैदीमा सवारी दुर्घटना, दुई घाईते



प्रेम सुनार
१२ महिना अगाडि


Awareness

Place for ads

गुल्मी: सोमबार बिहान गुल्मीको सदरमुकाम तम्घास नजिकै रेसुङ्गा नगरपालिका, रैदीमा सवारी दुर्घटना हुँदा दुईजना घाइते भएका छन।

पश्चिम गुल्मीको इस्माको नयाँपोखराबाट तम्घास आउदै गरेको ग २ च ९८६ नम्बरको डबल क्याप जिप र तम्घासबाट त्यस तर्फ जादै गरेको लु १ क ४८७६ नम्बरको ट्रिपर एक आपसमा ठोक्किदा चालक सहित दुई जना घाईते भएको जिल्ला ट्राफिक कार्यालय गुल्मीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी शंकर पोख्रेलका अनुसार जिप चालक ३० बर्षिय हरि कुँवर र इस्मा गाउँपालिका-१, जुकेपानीकी ५६ बर्षिया मनकला घर्ती घाईते भएका छन। गुल्मी अस्पतालमा उपचार गराई रहेका उनिहरुको अवस्था मध्यम रहेको पोख्रेलले बताए। जिपमा सवार ४/५ जना रहेको बताईन्छ।

Forest
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →