Smoking Causes Cancer

गुल्मी मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश



ओझेलका खबर संवाददाता
१ वर्ष अगाडि


Place for ads

प्रदिप भुसाल
गुल्मी: अर्घाखाँची जिल्लाको सन्धिखर्क स्थित टुडिखेलमा जारी मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगितामा गुल्मीको भलिबल टिमले शानदार प्रदर्शन गर्दै फाइनलमा स्थान बनाएको छ।

गुल्मीले २०८१ सालको चैत ५ देखि ८ गतेसम्मको खेलमा अजेय रहदै, ३-० को सेटमा रोल्पा, बर्दिया, कपिलबस्तु र नवलपरासीलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। गुल्मीको उत्कृष्ट खेल प्रदर्शनका कारण फाइनलमा प्रवेश गर्न सफल भएको हो। अब २०८१ सालको चैत ८ गते, दिउँसो १ बजे गुल्मी र पाल्पा बीचको निर्णायक खेल हुनेछ।

गुल्मीको टिमको प्रदर्शन र जीतको लहरमा रहेको फाइनल खेलको लागि सबै दर्शक र समर्थक उत्साहित छन्, र यस खेलमा के नतिजा आउने छ भन्ने चासो राख्दै उपस्थित हुनेछन्।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो