खेलकुद खबर

Place for ads

Get Vaccinated

Awareness

निस्दीमा दोस्रो निस्दी कृषि, पर्यटन, सांस्कृतिक तथा खेलकुद महोत्सव सुरु

पाल्पा: ‘कृषि,पर्यटन,सँस्कृति, खेलकुद निस्दीको शान, समृद्ध निस्दी हाम्रो अभियान’ भन्ने मुल नाराका साथ दोस्रो निस्दी कृषि, पर्यटन, सांस्कृतिक तथा खेलकुद…

पूरा पढ्नुहोस्

मुसिकोटमा थुमापार्क लालीगुराँस महोत्सव भव्यताका साथ सम्पन्न

सरीता पौडेल, मुसिकोट, गुल्मी: मुसिकोट नगरपालिका-३, थुममा अवस्थित थुम लालीगुराँस पार्कमा गुराँस फुलेको अवसरमा लालीगुराँस महोत्सव भव्य रुपमा सम्पन्न भएको…

पूरा पढ्नुहोस्

ब्याडमिन्टन प्रतियोगिताको उपाधी आर्मी र ललितपुरको पोल्टामा

गुल्मी: गुल्मीमा तीन दिन देखि चलेको प्रथम राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधी काठमाडौको त्रिभुवन आर्मी क्लव र ललितपुरको नखिपोट युवा…

पूरा पढ्नुहोस्

गुल्मीमा पहिलो पटक राष्ट्रिय स्तरको ब्याडमिन्टन प्रतियोगिता शुरु

प्रेम सुनार, गुल्मी: गुल्मी जिल्लामा पहिलो पटक राष्ट्रिय स्तरको ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ। नेपाल ब्याडमिन्टन संघ गुल्मीले शुक्रबार देखि…

पूरा पढ्नुहोस्

गुल्मीमा प्रथम खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुँदै

सन्तोष महतारा, गुल्मी: गुल्मीमा खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुनुभएको छ । जिल्ला सदरमुकाम तम्घासस्थित जिल्ला ब्याडमिन्टन संघको कभर्ड हलमा चैत ९…

पूरा पढ्नुहोस्

गुल्मी इन्द्रेगौडामा पुरुष भलिबल प्रतियोगिताको तैयारी तिव्र

गुल्मी: गुल्मी जिल्ला मुसिकोट नगरपालिका वडा नं.-५ इन्द्रेगौंडामा कृयाशिल गतिशील युवा क्लबद्वारा संचालन हुन लागेको खुल्ला वडा स्तरीय पुरुष भलिबल तथा…

पूरा पढ्नुहोस्

डेढ महिनासम्म पनि मुसिकोटले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताको नतिजा सार्वजनिक गर्न सकेन

गुल्मी: गुल्मीको मुसिकोट नगरपालिकाले नगरस्तरीय छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता सञ्चालन भएको डेढ महिनासम्म पनि नजिता सार्वजनिक गर्न सकेको छैन…

पूरा पढ्नुहोस्

राष्ट्रपति रनिङ शिल्ड जितेको खुसीयालीमा मुसिकोटमा विजय उत्सव

गुल्मी: जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा लगातार ३ पटक विजयी भई रनिङ शील्ड जितेको खुसीयालीमा मुसिकोट नगरपालिकाले विजय उत्सव…

पूरा पढ्नुहोस्

मुसिकोटको कब्जामा राष्ट्रपति रनिङ शिल्ड: लगातार तीन बर्ष जितेपछि खुसीयाली

गुल्मी: गुल्मी तम्घासको चिदिचौर खेल मैदानमा संचालन भएको जिल्ला स्तरिय १४ औँ राष्ट्रपति रनिङ्गशिल्ड मुसिकोट नगरपालिकाले कब्जा गरेको छ ।…

पूरा पढ्नुहोस्

महेन्द्र र सिद्धबाबाको कब्जामा राष्ट्रपति रनिङ शिल्ड

गुल्मी: रेसुङ्गा नगरपालिकाको राष्ट्रपति रनिङ शिल्ड महेन्द्र र सिद्धबाबा माविको कब्जामा निरन्तर पर्दै आएको छ। अहिले गुल्मीको चिदिचौर खेल मैदानमा…

पूरा पढ्नुहोस्

नक्कली विद्यार्थीको उजुरी पछि मुसिकोटको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता विवादमा

गुल्मी: गुल्मीको मुसिकोट नगरपालिकामा जारी नगरस्तरीय छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा विवाद सिर्जना भएको छ । विवादपछि प्रतियोगीता सम्पन्न हुन…

पूरा पढ्नुहोस्

फुटबल खेलाडी सन्तोषको लुकेको पीडा

गुल्मी: मैदानमा सन्तोषको पीडाभन्दा प्रतिभा देखिन्छ । सन्तोष आफै पनि पीडा सम्झन चाहान्न । तर, लुकेको दर्दनाक पीडाकाबिच खेलमा उत्कृष्टता…

पूरा पढ्नुहोस्

खत्रीको पीडामा खेलप्रेमीको साथ, दर्शकले दिएको १ लाख ७१ हजार बढि सहयोग प्रदान

गुल्मी: फोर्टिन स्टार युवा क्लवले फुटवल खेलाडी महेन्द्र खत्रीलाई आर्थिक सहयोग गरेको छ। उनी चिदिचौर संचालन भएको चौथो फोर्टिन स्टार…

पूरा पढ्नुहोस्

गाउँ पुग्यो फुटबलको सम्भावना

गुल्मी: अर्जे माबिले फोर्टिन स्टार कपको उपाधी मात्रै उचालेको छैन। उपाधी र फुटबलको सम्भावना गाउँसम्म पनि पुर्याएको ‌छ। समूह चरण,…

पूरा पढ्नुहोस्

चिदिचौरमा घाइते फुटबल खेलाडी महेन्द्रको उपचारका लागि सहयोग संकलन गरिँदै

गुल्मी: फुटबल खेलाडी १६ बर्षिय महेन्द्र खत्री ८ पुसमा चिदिचौर खेल मैदानमा लडेर गम्भीर घाइते बने। केहिबेर खेल प्रभावित बन्ने…

पूरा पढ्नुहोस्