प्रेम सुनार, गुल्मी: गुल्मीको रिडी-रुद्रवेणी-वामीटक्सार सडक खुलेको पनि चार दशक भइसक्यो तर उक्त सडकमा वर्षेनी…
खबर
गुल्मीमा निजामती कर्मचारीहरुको जिल्ला प्रशासन कार्यालयमा धर्ना
सुर्य सुनार, गुल्मी: सरकारले साउन १ देखि लागू हुने गरी सबै कर्मचारीको एकमुष्ट १५ प्रतिशत…
के अब नीति तथा कार्यक्रममा भनेझैँ गर्ला त नगरले उत्पादित बेसारको बिक्री सुनिश्चितता?
गुल्मी: गुल्मीको मुसिकोट नगरपालिकाका एक युवाले विदेशको कमाई गाउँकै उत्पादन र मौलिक कला तथासंस्कृतिको जगेर्नामा…
गुल्मीकी सुष्मा ईपिएस मार्फत कोरिया पुगेकी अहिले बनिन् कम्पनीको म्यानेजर
काठमाण्डौं: पछिल्लो समय नेपाली युवाहरुको लागि रोजगारीको उत्कृष्ट गन्तव्य मुलुक हो दक्षिण कोरिया। वैदेशिक रोजगारी…
यिनै हुन् बागलुङकी १५ महिने अनामिका जसको आफ्नै बाबुले लिए ज्यान
बागलुङ: बागलुङमा बाबुको बेहोसीका कारण १५ महिने छोरीले मृत्युवरण गरेकी छिन्। बागलुङ नगरपालिका-६, लमगाउँका दीपक…
ढोरपाटनमा चितुवाले एकै रातमा सखाप पार्यो फार्मको कालिज
बुर्तिबाङ: ढोरपाटन नगरपालिका २ मा आइतबार कालिज फार्ममा चितुवा पस्दा एकै रातमा एकसय असी कालिज…
गुल्मीमा प्राविधिक विषय पढ्न गाउँपालिकाकोे छात्रवृत्ति
हुमाकान्त पोखरेल, गुल्मी: गुल्मीको धुर्कोट गाउँपालिकाले एसइई पछिको तीन बर्षे प्राविधिक क्षेत्रको विषय अध्ययनका लागि…
खेलाडी उपचारको लागि किङ्स क्लब काठमाडौँ र चिरायु अस्पताल बिच सम्झौता
काठमाडौं: किङ्स क्लब काठमाडौं र चिरायु अस्पताल एण्ड मेडिकल इन्स्टिच्युट प्रालिबीच सम्झौता भएको छ। किङ्स…
बागलुङकी २७ वर्षीया दीक्षा झाडीमा लुकेको अवस्थामा पक्राउ
बागलुङ: चेक बाउन्ससम्बन्धी मुद्दामा फरार बागलुङको ताराखोला गाउँपालिका-१ स्थायी घर भई पोखरा महानगरपालिका-२ मिरुवा बस्ने २७…
बागलुङमा बाबुको बेहोसीका कारण १५ महिने छोरीको गयो ज्यान
बागलुङ: बागलुङमा बुबाको बेहोसीका कारण १५ महिने छोरीले मृत्युवरण गरेकी छिन्। बागलुङ नगरपालिका-६, लमगाउँका दीपक…
मौलिक भजन जोगाउन मुस्किल, रेसुंगामा भक्तिसंगीत प्रतियोगिता (भिडियो सहित)
टोपलाल अर्याल, गुल्मी: रेसुंगा नगरपालिका १४ रातामाटाका ५९ बर्षीय दोलकराज पन्थीले खैजडी र मजुरा दुवै…
छायाँक्षेत्र मन्दिरमा गाडियो २५ फुट अग्लो त्रिशूल
स्याङ्जा: स्याङ्जा जिल्लाको प्रसिद्ध धार्मिक स्थल छायाँक्षेत्र मन्दिरमा त्रिशूल स्थापना गरिएको छ। समाजका विभिन्न सहयोगीहरुबाट…
पाँच वटा गाडी एक-अर्कासँग ठोक्किँदा १५ विद्यार्थी घाइते
हेटौँडा: मकवानपुरको हेटौँडामा पाँच वटा सवारीसाधन ठोक्किएका छन्।सोमबार बिहान हेटौँडा उपमहानगरपालिका-१५ रातोमाटेस्थित पूर्वपश्चिम राजमार्गमा दु…
भदौ १ देखि ४० माइक्रोनभन्दा पातलो प्लास्टिक प्रतिबन्ध
काठमाडौँ: सरकारले ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ। वातावरण विभागले…
गुल्मीको धुर्कोटमा घर बीमा कार्यक्रम सुरु, यस्ता छन् घर बीमाका फाईदा
गुल्मी: गुल्मीको धुर्कोट गाउँपालिकाले कच्ची आवासीय घरहरुलाई लक्षित गरेर बीमा योजना ल्याएको छ। गाउँपालिकाले आइतबार…

















