Clean Water Campaign

Awareness Campaign

बागलुङकी २७ वर्षीया दीक्षा झाडीमा लुकेको अवस्थामा पक्राउ



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

बागलुङ: चेक बाउन्ससम्बन्धी मुद्दामा फरार बागलुङको ताराखोला गाउँपालिका-१ स्थायी घर भई पोखरा महानगरपालिका-२ मिरुवा बस्ने २७ वर्षीया दीक्षा पुन यसरी झाडीमा लुकेको अवस्थामा पक्राउ परेकी छन्।

उनलाई अन्नपूर्ण गाउँपालिका-८ वीरेठाँटीस्थित नियालो घारीबाट पक्राउ गरिएको हो। स्विट नेपाल डटकममा यो खबर छ। तस्विर: जिल्ला प्रहरी कार्यालय, कास्की 

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया