Awareness

Get Vaccinated

कोभिड-१९ को नया भेरियन्ट र रेबिजका विषयमा गुल्मी जिल्ला प्रशासनको चासो

टोपलाल अर्याल, गुल्मी: गुल्मी प्रशासन कार्यालय गुल्मीले कोभिड १९ को नयाँ भेरियण्टबाट बच्न सबैलाई अनुरोध गरेको छ। छिमेकी देशहरुमा कोभिडको नयाँ भेरियण्टका कारण ठुलो मानवीय क्षति सुरु भएकोले संभावित जोखिमबाट बच्न प्रशासन कार्यालयले आग्रह गरेको हो। यो विषयमा स्वास्थ्य मन्त्रालयले केहि दिन अगाडीनै सचेत बनाएको छ।जिल्ला प्रशासन कार्यालय गुल्मीले बिहिबार विपद व्यवस्थापनको क्षेत्रमा क्रियाशील संस्था […]

पूरा पढ्नुहोस्

कोभिडबाट मृत्यु भएका परिवारले एक बर्षसम्म पनि पाएनन् राहत रकम

हुमाकान्त पोखरेल, गुल्मी: लुम्बिनी प्रदेश सरकारले आफैले गरेको निर्णय कार्यान्वयनमा ढिलाई गर्दा कोभिडबाट मृत्यु भएका सदस्यका परिवारका मर्कामा परेका छन्। सरकारले कोरोनाबाट मृत्यु भएका सदस्यका परिवारलाई राहतस्वरुप एक लाख दिनेभनेपनि अझैसम्म पनि दिएको छैन । शंकर पोखरेल मुख्यमन्त्री हुँदा नै ०७७ जेठ २० गते लुम्बिनी प्रदेश सरकारले कोभिडबाट मृत्यु भएका परिवारलाई एक लाख रकम दिने […]

पूरा पढ्नुहोस्

गुल्मीमा कोभिड खोप अभियान: ५ देखि ११ बर्षका करिब ३५ हजार बालबालिकाले खोप लगाउँदै

टोपलाल अर्याल, गुल्मी: गुल्मीमा ५ बर्षदेखि ११ बर्षसम्मका बालबालिकाहरुलाई दिइने कोभिड-१९ विरुद्धको फाइजर–बायोएनटेक खोप अभियान सुरु भएको छ। जसका लागि सरोकारवालासंग छलफल तथा जनशक्ति व्यावस्थापन, प्रशिक्षण र योजना निर्माणको काम थालिएको स्वास्थ्य कार्यालय गुल्मीमा प्रमुख पशुपति आचार्यले जानकारी दिए। नेपालभर यो खोप प्राप्त गर्ने ५ वर्ष देखि ११ वर्षसम्मका ३९ लाख ९५ हजार आठ सय […]

पूरा पढ्नुहोस्

५० जिल्लाका ५ देखि ११ वर्षसम्मका बालबालिकालाई भदौ ५ देखि कोभिड खोप

बागलुङ:  ५० जिल्लाका पाँचदेखि ११ वर्षसम्मका बालबालिकालाई आउँदो भदौ ५ गतेदेखि कोभिड–१९ विरुद्धको खोप दिइने भएको छ। सरकारले गत असार ९ गतेदेखि पहिलो चरणमा २७ जिल्लाका सो उमेर समूहका बालबालिकालाई लक्ष्य गरी खोप अभियान सञ्चालन गरेको थियो। दोस्रो चरणमा बाँकी ५० जिल्लाका बालबालिकालाई खोप दिइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। पहिलो चरणमा गण्डकी प्रदेशका […]

पूरा पढ्नुहोस्

गुल्मीमा कोरोना संक्रमण दर बढ्दो, परीक्षण प्रयोगशाला बन्द

गुल्मीः गुल्मीमा दैनिक रुपमा कोरोनाको संक्रमण बढ्दो क्रममा छ। तर गुल्मीमै रहेको कोरोना परीक्षण प्रयोगशाला भने बन्द छ। विगतमा जिल्लाका १२ वटै स्थानीय तहहरुले रकमको जोहो गरेर जनतन चलाएको कोरोना परीक्षण प्रयोगशाला आर्थिक अभाबका कारण विगत एक बर्षदेखी बन्द रहेको गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले जानकारी दिए । अहिलेकै अवस्थामा कोरोना परीक्षण प्रयोगशाला संचालन […]

पूरा पढ्नुहोस्

थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

काठमाडौं: पछिल्लो २४ घण्टामा थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ५५ जनाको परीक्षणमा ६३८ जनामा संक्रमण पुष्टि भएको हो। जसमध्ये २ हजार २१५ जनाको पीसीआर परीक्षण गर्दा ४०० जना र २ हजार ८४० जनाको एन्टिजेन परीक्षण गर्दा २३८ जनामा संक्रमण […]

पूरा पढ्नुहोस्

गुल्मीका गाउँ-गाउँमा कोभिड संक्रमणको जोखिम, रुरुका गाउँमा ५० प्रतिशतमा संक्रमण

टोपलाल अर्याल, गुल्मी: गाउँ-गाउँमा कोभिड-१९ को संक्रमणको जोखिम रहेको पाइएको छ। स्वास्थ्य कार्यालय गुल्मीले कोभिड-१९ को संक्रमण भएका पालिकाका गाउँहरुमा र्यान्डम्ली एन्टिजेन परिक्षण थालेको छ। सोमबार रुरु क्षेत्र गाउँपालिकाका तीन ठाउँमा एक सय ३२ जनाको कोभिड-१९ परिक्षण गर्दा ६६ जनामा संक्रमण पुष्टि भएको छ। रुरुका टक्सार, बम्घा र थानपति गाउँमा भेटिएका सबैलाई एन्टिजेन परिक्षण गरिएको […]

पूरा पढ्नुहोस्

गुल्मीमा बुस्टर खोप लगाउन सुरु, कहाँ गएर लगाउने त?

गुल्मी: गुल्मीमा आइतबारदेखि लक्षित वर्गलाई कोरोनाविरुद्धको बुस्टर खोप लगाउन सुरु गरिएको छ। जिल्ला सुरक्षा समितिका अध्यक्ष रहेका प्रमुख जिल्ला अधिकारी पुण्य प्रसाद पौड्यालले बुस्टर खोप लगाएर कार्यक्रमको शुभारम्भ गरेका हुन्। रेसुङ्गा नगरपालिकाका स्वास्थ्य शाखा संयोजक बोम अर्यालका अनुसार बुस्टर खोप पहिलो चरणमा स्वास्थ्यकर्मी, महिला स्वयंसेविका, कर्मचारी, सुरक्षा निकाय, सञ्चारकर्मी लगायत अग्रमोर्चामा रहेर काम गर्ने लक्षित […]

पूरा पढ्नुहोस्

गुल्मीको मुसिकोट नगरपालिकामा आज थप २ जनामा कोरोना संक्रमण पुष्टी

गोविन्द कंडेल, मुसिकोट, गुल्मी: गुल्मीको मुसिकोट नगरपालिकामा आज थप २ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। शंकास्पद लक्षण देखिएका २ जनाको आज वामीटक्सार स्वास्थ्य स्वास्थ्यचौकीमा गरिएको एन्टिजेन परिक्षणमा मुसिकोट नगरपालिकाका २ जनामा कोरोना भाईरसको संक्रमण पुष्टी भएको हो। तेस्रो भेरियन्ट समुदायस्तरमा फैलिएको आशंकामा शंकास्पद व्यक्तिहरुको परिक्षण गरिएको हो। आज संक्रमित हुनेहरुमा मुसिकोट नगरपालिका वडा नं. […]

पूरा पढ्नुहोस्

कोभिडका कारण सुपादेउराली मन्दिर बन्द

अर्घाखाँची: कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण तिव्र रुपमा फैलिएको कारण मन्दिरहरुमा भिडभाड हुनाले संक्रमण बढ्ने भन्दै देशका विभिन्न धार्मिक स्थल मठ मन्दिरहरुमा दर्शन गर्न रोक लगाएको छ। जसको प्रभाव अर्घाखाँचीको सन्धिखर्क-७ मा अवस्थित नेपालकै चर्चित धार्मिक स्थल सुपा देउरालीमा पनि आज मिति २०७८ माघ महिनाको ७ गतेका दिन देखि मन्दिरको मुल ढोका बन्द गरिएको छ। […]

पूरा पढ्नुहोस्

आजदेखि सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य

काठमाडौं: कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि सरकारले आजदेखि सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य देखाउनु पर्ने नियम लागू गरेको छ। गृह मन्त्रालयले आज शुक्रबार देखि सार्वजनिक सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य गरेको हो। यस्तै, सार्वजनिक स्थान (कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदि) प्रवेश गर्दा अनिवार्य रुपमा कोभिड विरुद्धको खोप लगाएको कार्ड […]

पूरा पढ्नुहोस्

गुल्मीमा कोरोना संक्रमण तिव्र, जिल्लाकै एकमात्र परीक्षण प्रयोगशाला भने बन्द

तिलाचन पाण्डे, तम्घास: गुल्मीमा दैनिक रुपमा कोरोना संक्रमण दर बढ्दो क्रममा छ। गुल्मीका गाउँ बस्तीहरुमा अहिले कोरोना फैलिएको छ। तर, गुल्मीमै रहेको कोरोना परीक्षण प्रयोगशाला भने रकम अभावका कारण बन्द छ। स्थानीय तहहरुले रकमको जोहो गरेर जेनतेन चलाएको कोरोना परीक्षण प्रयोगशाला आर्थिक अभावका कारण बन्द रहेको गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले जानकारी दिनुभयो। गुल्मीकै […]

पूरा पढ्नुहोस्

शिक्षकमा कोरोना देखिएपछि महेन्द्र मा.वि., वामीटक्सारको ४ गते देखि हुने‌ परीक्षा स्थगित

गोविन्द कंडेल, गुल्मी: महेन्द्र आदर्श नमुना माध्यमिक विद्यालय, वामीटक्सारको आज बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले माघ १० गते सम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ। विद्यालयमा अध्यापनरत शिक्षकमा कोरोना संक्रमण देखिएपछि मुसिकोट नगरपालिकाकै धेरै विद्यार्थी भएको वामीटक्सारको महेन्द्र आदर्श नमुना माविले नियमित पठनपाठनका अतिरिक्त यही माघ ४ गते देखि हुने भनिएको सबै तहको परिक्षा स्थगित […]

पूरा पढ्नुहोस्

गुल्मीमा स्मार्ट लकडाउन, मेला महोत्सव देखि विद्यालय बन्द

अनिष पन्थी, गुल्मी: पछिल्लो समयमा कोभिड-१९ तीब्र रुपमा फैलिरहेको अवस्थालाई दृष्टिगत गरी गुल्मीमा कोरोना रोकथाम तथा नियन्त्रण गर्न कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र गुल्मीले स्मार्ट लकडाउन गर्ने निर्णय गरेको छ। सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुने गरी मेला, भेला तथा महोत्सव नगर्ने नगराउने, माघे संक्रान्ती/माघी लगायतका पर्व गाउँ टोलमै रही भिंडभाड नहुने गरी […]

पूरा पढ्नुहोस्

गुल्मीमा विदेश जानेहरुका लागि हप्तामा २ दिन कोभिड विरुद्धको खोप लगाइने

गुल्मी: गुल्मीमा परदेश जानेहरुको लागि कोभिड विरुद्धको खोप दिन सुरु गरिएको छ। पुस २० गतेबाट गुल्मी अस्पतालको खोप केन्द्रबाट हप्तामा दुई दिन मंगलबार र शुक्रबार खोप दिइने स्वास्थ्य कार्यालय गुल्मीका निमित्त प्रमुख पशुपति आचार्यले जानकारी दिए। आवश्यक व्यक्तिलाई जेनसेन खोप प्रदान गरिने छ। जोनसोन खोप ५ डोजको हुने भएकाले पालिकाबाट समुहमा पठाउन आचार्यले अनुरोध गरे। […]

पूरा पढ्नुहोस्