पर्यटकीय क्षेत्र नरसिंहकोटमा दशै मेला सञ्चालन हुने
बागलुङको निसीखोला गाउँपालिका ७ राजकुट नरसिंहकोट मा दशै मेला आयोजना हुने भएको छ।पर्यटकीय क्षेत्र नरसिंहकोटमा मेला आयोजना हुने भएको हो। बाइसे चौबिसे राज्यको पालामा नरसिंह नाम गरेका भुरे राजाले राज्य सञ्चालन गरेर बसेको भन्ने विश्वास् छ।उनै राजाको नाम र बसेको ठाउँ लाई नामकरण गरि यश क्षेत्रको नाम नरसिंहकोट राखिएको हो।नरसिंहकोट र टाकुरा यहाँको मुख्य पर्यटकीय […]
पूरा पढ्नुहोस्