Smoking Causes Cancer

विष्णु खत्री चर्चामा: ‘परान बाँकी छ’ गीतले पायो दर्शकको माया (भिडियो सहित)



भुवन काफ्ले
४ वर्ष अगाडि


Place for ads

बागलुङ: सधैँ चर्चामा रहने लोक गायक विष्णु खत्री पुनः चर्चामा आएका छन्।बागलुङ जिल्लामा जन्मिएका सर्जक तथा गायक खत्रीको नयाँ गीत “परान बाँकी छ” ले दर्शकको माया पाउन सफल भएको छ।

नेपालका धेरै जिल्ला हरुको नाम संयोजन गरिएको सो गीतले माया प्रेमलाई समेत उठाएको छ।खत्री को सो गीत सार्वजनिक भएको छोटो समयमा नै एक लाख भन्दा बढी दर्शक हरुले हेरिसकेका छन्।

पछिल्लो समयका चर्चित बाल गायक सुप्रिम मल्ल ठकुरी र पुजा देवकोटा को स्वरमा रहेको गितमा गायक तथा सर्जक विष्णु खत्री ले लय तथा शब्द सिर्जना गरेका छन् भने गीतको निर्देशन पनि आफै ले गरेका छन्।गीत “BISHNU KHATRI” युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

सिंचाई
Forest
Ad.

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया