Smoking Causes Cancer

काठमाडौ लगायत आसपासको ठाउँमा भुकम्पको धक्का महसुस



भुवन काफ्ले
४ वर्ष अगाडि


Place for ads

ओझेलका खबर: आज बिहान ५ बजेर २६ मिनेट जादा भुकम्पको धक्का गएको छ।नुवाकोटको बेलकोटगढी आसपासलाई केन्द्र बनाएर भुकम्पको पराकम्प गएको हो।

५.३ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भुकम्पविद् डा.लोकविजय अधिकारीले जानकारी दिनुभएको छ।पराकम्पको धक्का नुवाकोट लगायत आसपासको जिल्ला त्यस्तै काठमाडौ उपत्यकामा समेत महसुस गरिएको थियो।

२०७२ वैशाख १२ गतेको भुकम्प पछि पराकम्प आउने क्रम रोकिएको छैन।२०७२ सालपछि पटकपटक पराकम्प गैरहेको छ।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया