Awareness

`आमा´ शिर्षकमा अनलाइन मुक्तक प्रतियोगिता सञ्चालनमा

खबर

Place for ads

ओझेलका खबर। अहिले थुप्रै अनलाइन साहित्य ग्रुप हरु खुलिरहेका छन्।साहित्यको विकास गर्नको लागि थुप्रै साहित्यिक ग्रुप सञ्चालनमा आएका छन् ती मध्ये “जून तारा साहित्य समाज´´ पनि एक साहित्यिक अनलाइन ग्रुप हो।जून ताराले थुप्रै अनलाइन कार्यक्रमहरु सफलता पुर्वक सम्पन्न गरिसकेको छ।

अहिले जून तारा साहित्य समाज ले “आमा´´ शिर्षक मा अनलाइन मुक्तक प्रतियोगिता सञ्चालनमा ल्याएको छ।यहि असार ३२ गते सम्म जून तारा साहित्य समाज को फेसबुक ID को म्यासेन्जरमा पठाउन पर्ने आयोजक जून तारा साहित्य समाजले जानकारी दिएको छ।

Get Vaccinated

मुक्तक प्रतियोगितामा सहभागी भइ विजेतालाई आकर्षक पुरस्कार को पनि व्यवस्था आयोजकले गरेको छ।

पुरस्कार हरु

प्रथम पुरस्कार रु.४०० र प्रमाणपत्र 

द्वितीय पुरस्कार रु.३०० र प्रमाणपत्र 

Awareness by SKF

तृतीय पुरस्कार रु.२०० र प्रमाणपत्र 

त्यस्तै उत्कृष्ट १० भित्र पर्ने लाई पनि आकर्षक प्रमाणपत्र को व्यवस्था रहेको आयोजक जून तारा साहित्य समाज ले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *