Hi-Speed Computer

Awareness Campaign

निसीखोलाका शाहीले दिए प्रदेश महाधिवेशन प्रतिनिधि पदबाट राजीनामा



भुवन काफ्ले
३ वर्ष अगाडि


Awareness

Place for ads

बागलुङ:- बागलुङ जिल्लाको निसीखोला गाउँपालिका को पालिका अध्यक्ष पदमा स्वतन्त्र बाट उम्मेदवारी दर्ता गराएका अञ्चल शाहीले नेपाली कांग्रेसको प्रदेश महाधिवेशन प्रतिनिधि पदबाट राजिनामा दिएको घोषणा गरेका छन्।शाही ले फेसबुकमा पोस्ट गर्दै राजिनामा दिएको भनी लेखेका छन् ।

अञ्चल शाही ले के लेखेका छन त

निसिखोला बासी आमा बुवा दाजु भाइ दिदिबहिनीहरु नमस्कार 🙏🙏 आजको मितिबाट कांग्रेसको प्रदेश महाधिवेशन प्रतिनिधि पदबाट राजीनामा दिएको जानकारी गराउदै स्वतन्त्र भएको घोषणा गर्दछु।सदैब स्वतन्त्र रुपमा निसिखोला जनताहरु सङ्ग समन्वय र सहकार्य गर्ने प्रतिबद्धता जायर गर्दछु।स्वतन्त्र रुपमा पुतली चिन्ह लिएर हजुरहरुको माझमा आएको छु,हजुरहरु समक्ष अमुल्य मतको अपेक्षा गर्दछु।धन्यवाद 

Forest
Forest
Ad.

शाहीले आफुलाई पुतली चिन्हमा मतदान गर्न पनि आग्रह गरेका छन्।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया