Smoking Causes Cancer

टाउको चुडिएको अवस्थाम निसीखोलामा युवाको शव फेला



भुवन काफ्ले
४ वर्ष अगाडि


Place for ads

ओझेलका खबर। बागलुङ जिल्लाको निसीखोलामा एक युवाको शव फेला परेको छ।

निसीखोला गाउँपालिका ४ झिवाखोला बजार नजिकै पखाले भन्ने ठाउँमा अन्दाजी २५ वर्षीय युवाको टाउको चुडिएको अवस्थामा शव फेला परेको ४ नम्बर वडाका वडा अध्यक्ष टिकानिधी पौडेलले बताउनु भएको छ।

स्थानियले बिहान करिब १० बजेतिर निसीखोलाको बिछ भागमा ढुंगामा अड्किएको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।युवाको टाउको चुडिएको अवस्थामा छ कसैले हत्या गरेर खोलामा फालेको हुन सक्ने वडा अध्यक्ष पौडेल ले बताउनु भयो।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया