Salime Malika Krishi Farm

Awareness Campaign

जून ताराले सार्वजनिक गर्‍यो मुक्तक प्रतियोगितामा सहभागी को नाम,१०८ जनाको सहभागिता



भुवन काफ्ले
४ वर्ष अगाडि


Awareness

Place for ads

← Back

Thank you for your response. ✨

सिंचाई
Forest
Ad.

ओझेलका खबर । जून तारा साहित्य समाजले मुक्तक प्रतियोगितामा सहभागि जनाउनु भएका सहभागीको नाम सार्वजनिक गरेको छ।प्रतियोगितामा १०८ जनाको सहभागी रहेको थियो।भने प्रतियोगिता को नतिजा आगामी साउन ५ गते सार्वजनिक गर्ने साहित्य समाजका महासचिव श्याम कुमार श्रेष्ठ ले ओझेलकका खबरलाई जानकारी दिनुभएको छ।

जून तारा साहित्य समाज वि.सं.२०७६ सालमा स्थापना भइ विभिन्न समयमा अनलाइन कार्यक्रम तथा प्रतियोगिताहरु गर्दै आएको छ।केही समय अगाडी जून तारा संयुक्त गजल संग्रह औपचारिक रुपमा सञ्चालन गरि काठमाडौ मा भव्य रुपमा प्रकाशन समापन गरेको थियो।त्यस्तै हालै मात्र `आमा´शिर्षकमा मुक्तक प्रतियोगिता आयोजना गरेको छ।

सहभागीको नामहरु यस प्रकार रहेको छ:-

१.गिरीजा कुँवर

Awareness by SKF

२.सविन सिटौला

३.बिरेन्द्र बि.एम

४.प्रेम थापा

५.हेमन्त आँसु

६.छविलाल खड्का

७.राजेश विश्वकर्मा

८.सपना कुँवर

९.दिल विक्रम शाही

१०.सुरेश कुमार पाण्डे

११.मोहन बाबू ओलि

१२.अम्बिका अधिकारी

१३.राजु चौधरी

१४.रवि श्रेष्ठ

१५.वीर उदास तामाङ

१६.कुशल श्रेष्ठ

१७.सुरेन्द्र चौधरी

१८.धिरज दर्पन राई

१९.प्रदीप नेपाली

२०.अर्जुन नेपाल

२१.राजकुमार श्रेष्ठ फुच्चे

२२.एलिजा मगर

२३.अजय थापा

२४.अमृत पौडेल

२५ काशीराम घर्ती मगर

२६.मिसन शर्मा बाईबाई

२७.सुरेश राई

२८.गंगाराम बुढा मगर

२९.सुर्य गिरि

३०.प्रमिला पाठक

३१.कपिल बाबु कवि

३२.राजेश क्षेत्री निर्दोष

३३.शरद प्रधानाङ्ग

३४.अनुराग विकास क्षेत्री

३५.प्रकाश महरा

३६.गणेश तिमिल्सिना

३७.कन्चन कबिन जिम्बा

३८.श्याम कुमार क्षेत्री

३९.हरि श्रेष्ठ

४०.पदम धामी

४१.महेन्द्र विश्वकर्मा भावुक

४२.कृष्ण धामी

४३.विनोद थापा वृयन

४४.वकिल जप्रेल

४५.सन्तोष ढुंगाना

४६.लक्ष्मी रिजाल

४७.दिपक ठगुन्ना सर्वव्यापी

४८.कृष्ण धामी

४९.तारा पौडेल अविरल

५०.अमृता मगर

५१.अनुप जोशी बैतडी

५२.पवित्रा चाम्लिङ

५३.समर्पण सौगात

५४.प्रजित कुँवर

५५.स्मृति सिंह

५६.दुर्गा सानू खड्का

५७.सुशील वियोगी घायल

५८.सुजता सुवेदी सुजु

५९.भुपाल बहादुर अधिकारी

६०.सुमन धमला

६१.सन्योग क्षेत्री

६२.जनक बि सि बिन्दास

६३.तुलसीराम दाहाल

६४.बिरेन्द्र सायर

६५.प्रकाश महरा

६६.अमृता थापा मगर

६७.अरुणा श्रेष्ठ अनु

६८.निर्मल आचार्य

६९.चेतराज खनाल

७०.हर्कराज कुलुङ

७१.रत्ना पुन मगर

७२.माधव बस्नेत

७३.अम्बिकाप्रसाद सापकोटा

७४.अरुण विश्वकर्मा

७५.सन्तोष घर्ती मगर

७६.हुकुम पुन मगर

७७.गणेश खतिवडा

७८.ज्ञानेन्द्र श्रेष्ठ

७९.जगत थापा

८०.नन्दलाल आचार्य

८१.भरत बोहोरा

८२.सरला खनाल

८३.प्रदीप प्रखर पोखरेल

८४.लोकेन्द्र साउँद

८५.सरिता श्रेष्ठ सरु

८६.अर्जुन साउँद

८७.पुर्वेली ठिटो पुष्कर

८८.गणेश केसी

८९.पारद भट्ट

९०.वसन्त अनुभव

९१.कर्ण दायल सोराडी

९२.प्रयासी प्रविना पौडेल

९३.प्रभान्द चौधरी

९४.रोशन खड्का

९५.नविन रुचाल

९६.कमल सर्गम

९७.बिपिन कुमाल

९८.गरिमा आचार्य

९९.विष्णु पुन मगु

१००.हिरा मगर

१०१.दिमेश प्रयासी

१०२.रविन भण्डारी

१०३.के आई राजा

१०४.सरिता खप्तडि मगर

१०५.सम्फा मगर

१०६.रिता खराल

१०७.मधु परियार

१०८.छविकिरण अधिकारी

नोट:-प्रतियोगिता मा सहभागी भइ कसैको नाम आउन छुटेको भए कमेन्ट मा जानकारी गराउन जून तारा साहित्य समाजले जानकारी दिएको छ।

 

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया