Smoking Causes Cancer

निसीखोलाको वनमा बडिगाडको रजाइ,स्थानिय आक्रोशित



भुवन काफ्ले
४ वर्ष अगाडि


Place for ads

बागलुङ:- जिल्लाको निसीखोला गाउँपालिका ७ मा बडिगाडका स्थानीयले जथाभावी फँडानी गरेको निसीखोला ७ का स्थानिय हरुले गुनासो गरेका छन्।

निसीखोला गाउँपालिका ७ साविकको राजकुट गाविस वडा नम्बर ८ पुर्णेकोट अन्तरगत पर्ने ठाडोखुर्रे वनमा रहेका रुखहरु बडिगाड गाउँपालिका १० का स्थानीयले जथाभावी फँडानी गरेको भन्दै स्थानीयले गाउँपालिकामा ध्यानाकर्षण गराएका छन्।

विगत देखि नै निसीखोलामा पर्ने भए पनि दुबै तिरका स्थानीयले उपभोग गर्दै आएको र उक्त वनका बडिगाड तर्फका स्थानियले सबै रुखहरु फँडानी गरेपछि बडिगाड गाउँपालिकामा जानकारी अराएको स्थानीयले बताए।

सिंचाई
Forest
Ad.

वन नै नाङ्गो हुनेगरी रुख काट्न रोकिनु पर्ने उनीहरुको माग छ।

साभार:- बागलुङ पोस्ट

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया