रोचक खबर

Place for ads

Get Vaccinated

Awareness

एउटा यस्तो समाज जहाँ छोरी बन्छन् आफ्नै आमाको सौता

एजेन्सी: विचित्रको छ यो संसार मानव समाज अनि संस्कार पनि। कतिपय समाजमा रहेका चलनचलती र उनीहरुको परम्परागत संस्कारका बारेमा सुन्दा…

पूरा पढ्नुहोस्

यी श्रीमान श्रीमती एउटै निर्वाचन क्षेत्रमा फरक-फरक पार्टीबाट चुनाव लड्दै

काठमाडौं: पार्टी विभाजनपछि एमाले र नेकपा एसमा बाँडिएका दम्पत्ती प्रतिनिधिसभा सदस्यका लागि आ-आफ्नो पार्टीबाट उम्मेदवारमा सिफारिस भएका छन्। बागमती प्रदेश…

पूरा पढ्नुहोस्

चीनकाे एक पोखरीमा तीन आँखा भएको अनौठो जीव फेला

काठमाडौं: पूर्वी चीनको जियाङसु प्रान्तको बन्दरगाह सहर लियानयुङ्गाङमा एक व्यक्तिले पोखरीमा तीनवटा आँखा भएको झिंगा जस्तो जीव फेला पारेका छन्।…

पूरा पढ्नुहोस्

रुपन्देहीमा पानीमाथि वडा कार्यालय, बोटिङको आनन्द संगै सेवा प्रवाह

बुटवल: रुपन्देहीको तिलोत्तमा नगरपालिकाले पानीमाथि वडा कार्यालय भवन निर्माण गरेको छ। पानीमाथि निर्माण गरिएको यो मुलुककै एकमात्र सरकारी कार्यालय रहेको…

पूरा पढ्नुहोस्

पहिलो पटक महिनावारी हुँदा केक काटेर ‘सेलिब्रेसन’, तस्वीर भाइरल

पोखरा: खेल्दै कुद्दै गरेकी ११ वर्षिया प्रदिष्णा सुवेदीलाई पुस २९ गते अचानक ढाड दुखेजस्तो भयो। शरीरमा अचानक केही फेरबदलको महसुस…

पूरा पढ्नुहोस्

जहाँ गर्लफ्रेण्ड भाडामा पाइन्छ

विश्वका कैयौँ देश विचित्र-विचित्रका कानुन छन्। यी देशका कानुन रोचक मात्र छैनन् यसका बारेमा थाहा पाएपछि मानिस आश्चर्यमासमेत पर्दछ। प्रेमिका…

पूरा पढ्नुहोस्

सबैभन्दा लामो कान भएको कुकुरले गिनिजबुकमा राख्यो रेकर्ड

काठमाडौं: सुन्दा नै अचम्म लाग्ने घटना विश्वमा बेला-बेलामा सुन्ने गरिएको छ। एउटा कुकुरको कान १२ दशमलव ३ इन्च लामो भएको कारण…

पूरा पढ्नुहोस्

गाईको गोबरबाट बिजुली उत्पादन, एउटा गाईको गोबरले ३ घर झलमल्ल

एजेन्सी: गाईको गोबरको प्रयोगका बारेमा त हामीलाई थाहै होला। गोबरलाई मलखादको रुपमा तथा बायोग्याँस उत्पादनमा पनि प्रयोग गरिन्छ। हिन्दु धर्मशास्त्रमा त…

पूरा पढ्नुहोस्

एक युवकले एकैपटक ९ महिलासँग विवाह गरे, कारण रहेछ यस्तो

एजेन्सी: ब्राजिलियन मोडल आर्थर ओ उर्सोले ‘फ्रि लभ’ लाई उत्सवको रुपमा मनाउनका लागि सामूहिक विवाह गरेका छन्। उनले एकैपटक ९ जना…

पूरा पढ्नुहोस्

वीर्यदानबाट जन्मिएकी युवतीले खोजेर भेट्टाइन आफ्ना ६३ भाइबहिनीहरू

एजेन्सी: अमेरिका निवासी कियानी एरोयो एउटा खास मिसनमा छिन। वी’र्य दानबाट जन्मिएकी उनले आफू माथि घटेको एउटा घ’टना पछि आफ्ना दाजुभाइ,…

पूरा पढ्नुहोस्

चिठ्ठा किन्दा एक व्यक्ति बने अर्बपती

एजेन्सी: लटरीको टिकट किन्नु र चिठ्ठा पर्नु कुनै जुवा खेले भन्दा कम हुँदैन। धेरैले यसलाई भाग्यसँग दाँजेर हेर्छन्। त्यसैले कतिपयले वर्षौँदेखि…

पूरा पढ्नुहोस्

कांग्रेसबाट वडाध्यक्ष जितेका मङ्गल बने एमालेकाे पालिका अध्यक्ष

दार्चुला: २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट वडा अध्यक्षको चुनाव जितेका एक जना एमालेको पालिका कमिटी अध्यक्षमा चयन भएका…

पूरा पढ्नुहोस्

अचम्मको खबर: बागलुङको बडिगाडमा कुखुरा चोर्न आएको चितुवाको गर्धन समातेर नियन्त्रण

बागलुङ: बागलुङको बडिगाड गाउँपालिका-९, मालारानीका दिलबहादुर थापाको कुखुरा फर्ममा बिहिबार झिस्मिसेमा एक पोथी चितुवा पस्यो। चितुवाले खोरमा भएका एक सय बोइलर…

पूरा पढ्नुहोस्

लुम्बिनीमा १९ वर्षिया किशोरी झरना चौधरी बनिन् एमालेको वडा सचिव

दीपक जैसवाल, लुम्बिनी: नेकपा एमालेको वडाअधिवेशन अन्तर्गत रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा सबै वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ। शनिबार पार्टीको केन्द्रीय…

पूरा पढ्नुहोस्

रोचक खबर: एउटै व्यक्ति कांग्रेसको वडा उपसभापति र एमालेको वडा सचिव

दार्चुला: दार्चुलामा कांग्रेसको अधिवेशनबाट वडा उपसभापतिमा चयन भएका एक जना एमालेको वडा सचिवमा चयन भएका छन्। गत ९ असोजमा सम्पन्न नेपाली…

पूरा पढ्नुहोस्