Smoking Causes Cancer

जहाँ गर्लफ्रेण्ड भाडामा पाइन्छ



ओझेलका खबर संवाददाता
५ वर्ष अगाडि


Place for ads

विश्वका कैयौँ देश विचित्र-विचित्रका कानुन छन्। यी देशका कानुन रोचक मात्र छैनन् यसका बारेमा थाहा पाएपछि मानिस आश्चर्यमासमेत पर्दछ। प्रेमिका बनाउने विषयमा विश्वमा भएका केही रोचक कानुन यस्ता छन्।

पाकिस्तानमा गर्लफ्रेण्ड बनाउन पाइँदैन
पाकिस्तानमा एक यस्तो कानुन छ जस अनुसार कुनै पनि युवकले गर्लफ्रेण्ड बनाउन पाउँदैनन्।

गर्लफ्रेण्डका साथ समातिए जेल
पाकिस्तानमा यदि कुनै केटा आफ्नी प्रेमिकाका साथ समातिए उसलाई जेल हुने कानुन छ। पाकिस्तानमा कुनै पनि केटाले कुनै केटीका साथ खुलेआम मित्रता गर्न सक्दैनन्। पाकिस्तानमै कठोर कानुन अनुसार केटा र केटीले विवाह पहिले एकसाथ बस्न पाउँदैनन्।

सिंचाई
Forest
Ad.

गर्लफ्रेण्डलाई अंगालो मार्न पाइँदैन
पाकिस्तान जस्तै संयुक्त अरब इमिरेट्स (युएई) मा पनि प्रेमिकाका विषयमा अनौठो कानुन छ। यहाँ कुनै पनि युवक खुलेआम आफ्नी प्रेमिकाको हात समात्न मात्र होइन सार्वजनिक स्थानमा प्रेमिकासङ भेटिए कारबाही हुन्छ। त्यति मात्र होइन युएईमा प्रेमी प्रेमीकालाई अकंमाल गर्न समेत मनाही छ

भाडामा पाइन्छ गर्लफ्रेण्ड
छिमेकी राष्ट्र चीनमा भाडामा प्रेमिका बनाउन पाइन्छ। यस्तै चीनको गुआंडोंगमा सुन्दर र जवान युवतीलाई कुनै पनि पुरुषले मन पराउन र प्रेमिका बनाउन पाइन्छ।

सहमति बिना प्रेमिकाको हात समाउन मनाही
चीनमा भाडामा प्रेमिका पाइए पनि उनको सहमति बिना हात समाउन मनाही छ। जबसम्म युवतीले अनुमति दिन्नन् तबसम्म उनलाई छुन पनि मनाही छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया