Awareness

एक युवकले एकैपटक ९ महिलासँग विवाह गरे, कारण रहेछ यस्तो

रोचक खबर

Place for ads

एजेन्सी: ब्राजिलियन मोडल आर्थर ओ उर्सोले ‘फ्रि लभ’ लाई उत्सवको रुपमा मनाउनका लागि सामूहिक विवाह गरेका छन्। उनले एकैपटक ९ जना महिलालाई विवाह गरेका छन्।

विवाह साओ पाउलो शहरको एक क्याथोलिक चर्चमा भएको हो। आर्थरले पहिलो विवाह लुआना काजकीसँग विवाह गरेका थिए। लुआनाले आर्थरलाई एकपटक ‘कुकुर’ लाई झैँ घाँटीमा फित्ता बाँधेर रेलवे स्टेशनमा लगेकी थिइन्।

Get Vaccinated

डेली स्टारका अनुसार अब स्वतन्त्र प्रेमको उत्सव मनाउन र एक विवाहको विरोध गर्नका लागि ९ अन्य महिलासँग एकैपटक गरिएको विवाहलाई औपचारिक रुप दिन उनले यस्तो निर्णय लिएको बताए। यसअघि आफ्नो पहिलो विवाहपछि आर्थ र लुआनाले क्याप डी’एगडेमा आफ्नो हनिमुनको तस्विर सेयर गरेका थिए जसमा दुवै नग्न थिए। यो फोटो निकै भाइरल भएको थियो ।

आर्थर र लुआना दुवैले शहरका विभिन्न पर्यटकीय स्थलमा पूर्ण रुपमा न’ग्न भएर यात्राको आनन्द उठाएका थिए। उनीहरु यसअघि पनि संसारका केही ‘उदार स्थान’ मा नग्न भएर घुमेका कारण पनि चर्चामा आइसकेका छन्।

यस वर्ष फेब्रुअरीमा पनि यो जोडीले ध्यान आकर्षित गरेकाे थियो किनभने उनीहरुले अरुलाई यौन सम्बन्ध स्थापित गर्नका लागि प्रेरित गरेर ओन्लीफ्यान्समा प्रति महिना ५६ लाख कमाइरहेको बताएका थिए।

महामारीका बेला आर्थर र लुआनाले ती मानिसलाई आफनो से’क्स टिप्स साझा गरे जसको यौ’न जीवन राम्रो चलिरहेको थिएन। यो खबर रातोपाटी डटकमबाट साभार गरिएको हो।

Awareness by SKF

Leave a Reply

Your email address will not be published. Required fields are marked *