Smoking Causes Cancer

गुल्मीका यी साहसी व्यक्ति जसले आफू माथि जाइलाग्ने चितुवालाई नै मारिदिए (भिडियो सहित)



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Place for ads

गुल्मी: गुल्मीको रेसुङ्गा नगरपालिका-६, निनिचौरमा अचम्मको घटना घटेको छ। स्थानीय यम बहादुरको कुँवरको कुखुरा खोरमा कुखुरा खान पसेको चितुवा कुवर माथिनै आइलागे पछि कुवर र चितुवाको झडप हुँदा चितुवाको मृत्यु भएको छ भने कुँवर घाइते भएका छन।

आज बिहान कुँवर र चितुवा बिच झण्डै ५ मिनेट झडप भएको बताईएको छ। ३० वर्षीय कुवरको अहिले गुल्मी अस्पताल तम्घासमा उपचार भैईरहेको छ भने घटनास्थलमा प्रहरी तथा वन कार्यालय गुल्मी पुगेको छ। जिल्ला वन कार्यालय गुल्मीका प्रमुख प्रभात सापकोटाले चितुवाको मुचुल्का उठाउने काम भैइरहेको बताए। -गुल्मी अपडेट

चितुवाको आक्रमणमा परी घाइते भएका कुँवर घटनाको बारेमा यसो भन्छन्:

सिंचाई
Forest
Ad.

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया