Hi-Speed Computer

Awareness Campaign

यी श्रीमान श्रीमती एउटै निर्वाचन क्षेत्रमा फरक-फरक पार्टीबाट चुनाव लड्दै



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

काठमाडौं: पार्टी विभाजनपछि एमाले र नेकपा एसमा बाँडिएका दम्पत्ती प्रतिनिधिसभा सदस्यका लागि आ-आफ्नो पार्टीबाट उम्मेदवारमा सिफारिस भएका छन्।

बागमती प्रदेश सरकारका खानेपानी, उर्जा तथा सिंचाई मन्त्री बसन्त मानन्धर नेकपा एसबाट काठमाडौं ७ को प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस भएका छन्।

शुक्रबार क्षेत्रीय कमिटी बैठकमा उनको नाम एकलरुपमा सिफारिस भएको हो। सोही क्षेत्रबाट मानन्धर पत्नी इन्दिरा पन्त नेकपा एमालेको उम्मेदवारका लागि सिफारिस भएकी छन्।

Forest
Forest
Ad.

एमालेका क्षेत्रीय कमिटी बैठकले पन्तसहित तीनजनाको नाम यसअघि नै सिफारिस गरिसकेको छ। -नेपाल प्रेस

 

 

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया