Awareness

Get Vaccinated

गुल्मीमा कार्तिक १५ देखि २५ सम्म महोत्सव हुने

गुल्मी: गुल्मीमा कार्तिक १५ देखि २५ गतेसम्म महाेत्सव हुने भएको छ। गुल्मी उद्योग संघको आयोजनामा गुल्मी औद्योगिक तथा व्यापार महाेत्सव २०८० संचालन हुन लागेको संघका अध्यक्ष नवराज भुसालले जानकारी दिए। महाेत्सव गुल्मीको उपल्लो तम्घासमा आयोजना गरिने बताइएको छ।

पूरा पढ्नुहोस्

गुल्मीमा पालिका बाहेकका विभिन्न सरकारी निकायमा करिब एक अर्ब बजेट फ्रिज

प्रेम सुनार, गुल्मी: गुल्मीमा स्थानीय तह बाहेक संघ र प्रदेशबाट विभिन्न सरकारी कार्यालयमा गत वर्ष विनियोजित कुल बजेटको करिव ९ प्रतिशत काम हुन नसकी करिब एक अर्ब रकम फ्रिज भएको छ। कोष तथा लेखा निरीक्षक कार्यालय मार्फत भुक्तानी हुने उक्त बजेट मध्ये उक्त रकम फ्रिज भएको कार्यालयका प्रमुख कोष निरीक्षक छविन्द्र बेलबासेले जानकारी दिए। प्रमुख […]

पूरा पढ्नुहोस्

मुसिकोट नगरपालिकाको आ.व.२०८०/ ०८१ को बजेट नगरसभाबाट पारित

सागर भण्डारी, गुल्मी: मुसिकोट नगरपालिका नगरसभाको चौँधौँ अधिवेशनको दोश्रो बैठक सम्पन्न भएको छ। चौँधोँ अधिवेशनको पहिलो बैठकबाट आर्थिक वर्ष २०८०/ ०८१ को नीति तथा कार्यक्रम प्रस्तुत संगै पारित गरेको नगरपालिकाले बिहिवार नगरसभाको दोश्रो बैठकबाट आर्थिक वर्ष २०८०/८१ का लागि राजश्व र आय व्ययको अनुमान (बजेट) संसोधन सहित पारित गरेको छ। नगरप्रमुख जीवन खरेलले निणर्यार्थ सभामा […]

पूरा पढ्नुहोस्

रुरुक्षेत्रको प्राथमिकतामा कफि र गुड, हेडसर र स्वास्थ्य स्वयंसेविकाकाे भत्ता बढ्ने

कृष्ण अन्जान, गुल्मी: रुरुक्षेत्र गाउँपालिका गुल्मीको अर्थिक बर्ष २०८०-८१ को बजेट गाउँसभामा प्रस्तुत भएको छ । गाउँपालिकाको १४ औं अबिधेसनको दास्रो बैठकमा गाउँपालिका उपाध्यक्ष मिनादेबी गौतमले ५३ करोड ५४ लाख ९७ हजार २ सय ३० रुपैयाको बजेट सभामा प्रस्तुत गरिन । जसमा चालु तर्फ ६४ दसमलब ७५ प्रतिशत अर्थात करिब ३४ करोड बढी र पूजिगत […]

पूरा पढ्नुहोस्

मुसिकोट नगरपालिकाको बजेट ६६ करोड ५७ लाख (पूर्णपाठ सहित)

सागर भण्डारी, गुल्मी: गुल्मीको मुसिकोट नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि ६६ करोड ५७ लाख १२ हजार ८ सय ९६ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको दोश्रो नगरसभाको चौधौँ अधिवेशनमा नगर उपप्रमुख गंगा श्रेष्ठले आगामी वर्ष संघीय सरकारले प्रदान गर्ने अनुदान, लुम्बिनी प्रदेश सरकारले प्रदान गर्ने अनुदान र नगरपालिकाको अनुमानित आम्दानी, राजश्व बाँडफाँड लगायतको […]

पूरा पढ्नुहोस्

घोराही सिमेन्टको आइपीओमा ८५ लाख कित्ताको आवेदन रद्द, सिडीएससीले दियो चेतावनी

काठमाडौं: प्रिमियम मूल्यमा आईपीओ निष्कासन गरेको घोराही सिमेन्ट इन्डस्ट्रीमा परेको ८५ लाख कित्ताभन्दा बढी कित्ताका सेयर दिइएको आवेदन रद्द भएको खुलेको छ। घोराही सिमेन्टले गत जेठ ३२ गतेदेखि सर्वसाधारणका लागि प्रिमियम मूल्यमा आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले कुल ६९ लाख ११ हजार ६७० कित्ता आईपीओ बिक्री खुला गरेको छ। यसमा स्थानीय, विदेशमा रहेका नेपाली […]

पूरा पढ्नुहोस्

बागलुङको बडिगाडमा गोरु काट्दै गरेको अवस्थामा ९ जना पक्राउ

बागलुङ: मध्यरातमा दुई वटा गोरु काट्ने ९ जनालाई बागलुङ प्रहरीले पक्राउ गरेको छ। गयराती बागलुङ जिल्लाको बडिगाड गाउँपालिका-७, माझखर्क स्थित छविलाल पुनको खाली गोठमा दुई वटा गोरु काटिरहेको अवस्थामा प्रहरीले नौ जनालाई पक्राउ गरेको हो। प्रहरीले नौ जना सहित गोरु काट्न प्रयोग गरिएको हातहतियार र ७० केजी मासु बरामद गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना […]

पूरा पढ्नुहोस्

मुसिकोट नगरपालिकाले मापदण्ड पुरा नगर्ने व्यवसायीलाई जरिवाना तिरायो

सागर भण्डारी, गुल्मी: गुल्मीको मुसिकोट नगरपालिकाले नगरपाालिका भित्र सञ्चालित विभिन्न व्यापार व्यवसायहरुको अनुगमन सुरु गरेको छ। नगर उप-प्रमुख गगां श्रेष्ठको नेतृत्वमा बिहिवार पहिलो दिन वडा नं ७ स्थित वामीटक्सार बजारका विभिन्न पसल व्यवसायहरुको अनुगमन गरिएको हो। मुसिकोट नगरपालिकाको बजार अनुगमन निर्देशिका २०७४ बमोजिम नगरपालिकाको अनुगमन समितिले पहिलो दिन खाद्यान्न पसलहरुको अनुगमन गरेको हो । दैनिक […]

पूरा पढ्नुहोस्

गुल्मीका स्थानीय तहमा कुल ४ अर्ब ५३ करोड बजेट: सबैभन्दा धेरै मुसिकोट र धुर्कोटमा

गुल्मी: आर्थिक वर्ष २०८०/८१ को लागि संघीय सरकारबाट गुल्मीमा चार अर्ब ५३ करोड ५० लाख बजेट विनियोजन भएको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरणमा मुसिकोट नगरपालिकामा सबै भन्दा धेरै बजेट विनियोजन भएको छ । मुसिकोट नगरपालिकामा ४७ करोड ९७ लाख विनियोजन भएको छ। त्यस्तै दोस्रो नम्बरमा धुर्कोट गाउँपालिका रहेको छ । जिल्लाका अन्य ९ वटा […]

पूरा पढ्नुहोस्

२० प्रतिशत बजेट घटाउने लुम्बिनी प्रदेशको तयारी

दाङ: लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट घटाएर ल्याउने तयारी गरेको छ। प्रदेश सरकारको आर्थिक मामिला मन्त्रालयका अनुसार आगामी आर्थिक वर्ष २०८०–०८१ मा करिब साढे आठ अर्ब रुपैयाँ बजेट घटाउने तयारी छ। गत वर्ष चालु आर्थिक वर्ष २०७९–०८० का लागि लुम्बिनी सरकारले ४२ अर्ब ६३ करोड ५७ लाख रुपैयाँको बजेट ल्याएको थियो । तर, […]

पूरा पढ्नुहोस्

राष्ट्रिय वाणिज्य बैंकले मुसिकोटको वामीबाट पनि सेवा सुरु गर्यो

सागर भण्डारी, गुल्मी: राष्ट्रिय वाणिज्य बैंकले गुल्मीको मुसिकोटबाट कारोबार शुरु गरेको छ। लामो समयको प्रतिक्षा पश्चात बैंकको नयाँ शाखा मुसिकोट-७, वामीटक्सारमा सञ्चालनमा आएको हो। राष्ट्रिय वाणिज्य बैङ्क वामी शाखा प्रबन्धक सुमन थापाका अनुसार बैंकले २ सय ६६ औँ शाखाको रुपमा वामीटक्सारबाट सेवा सुरु गरेको हो। सोमबार मुसिकोट न.पा.७ की सिता सापकोटाले पहिलो सेवा लिनुभएको थियो […]

पूरा पढ्नुहोस्

ऋणका लागि ऋणबाटै पिडित छन् महिला

रासस, गुल्मी: गुल्मीको धुर्कोट गाउँपालिका-६ की विजुला परियार हाल चार वटा लघुवित्त संस्थामा आवद्ध हुनुुहुन्छ। उहाँको हाल यी संस्थामा कूल १३ लाख ऋण छ। परियार पहिले एक लघुवित्तमा मात्र आवद्ध हुनुहुन्थ्यो। सो लघुवित्त संस्थाबाट ऋण लिएपछि त्यही ऋण तिर्न एकपछि अर्को गर्दै लघुवित्तमा आबद्ध हुनुभयो। यसरी एउटा संस्थाबाट ऋण लिएर अर्कोमा तिर्दा न पहिलेको चुक्ता […]

पूरा पढ्नुहोस्

गुल्मीका स्थानीय तहहरुमा औद्योगिक ग्राम निर्माणको काम सुस्त गतिमा

रासस, गुल्मी: सङ्घीय सरकार र प्रदेश सरकारको नीतिअनुसार ‘एक स्थानीय तह, एक औद्योगिक ग्राम’ लागू गर्ने भनिए पनि स्थानीय तहले त्यसको मापदण्ड पूरा गर्न मुस्किल परेको छ। जिल्लामा कतिपय स्थानीय तहले औद्योगिक ग्राम स्थापना गर्न काम सुरु गरिसकेको अवस्था छ भने कतिपय पालिका जग्गा प्राप्तिको मापदण्डको अभावमा अलमलमा छन्। धुर्कोट गाउँपालिका, इस्मा गाउँपालिका र मदाने […]

पूरा पढ्नुहोस्

सुन्तला उत्पादन बढेपनि मूल्य नबढेपछि गुल्मीका कृषकहरु चिन्तित

गुल्मी: सुन्तला सिजन सुरु भएकाले कृषकलाई सुन्तला टिप्न र बेच्न भ्याई नभ्याई छ। पछिल्लो समय गुल्मीमा सुन्तला खेतीतर्फ आकर्षित हुन थालेपछि उत्पादन बढे पनि मूल्य भने वृद्धि नभएको प्रति कृषकहरु चिन्तित भएका छन्। सुन्तला खेतीबाट राम्रो अम्दानी हुन थालेपछि यस खेतीतर्फ आकर्षित हुन थालेकाले गुल्मीमा सुन्तला उत्पादनमा वृद्धि हुँदै गएको छ। तर, कृषकहरु भने उचित […]

पूरा पढ्नुहोस्

आत्मनिर्भर बन्दै ग्रामिण भेगका महिला

रासस, गुल्मी: विशेष गरेर आफ्नो सीप प्रयोग गरी बनाइएका परम्परागत शैलीका सामग्री बिक्री गर्न पुरुष हिँड्ने चलन छ। घरायसी काम गर्न महिला घरमै बस्ने र पुरुष खर्चको जोहो गर्न सामग्रीको बिक्री गर्न हिँड्ने गर्दछन्। तर गुल्मी, पाल्पा र स्याङ्जाको सङ्गमस्थल कालीगण्डकी नदीको किनारा रिडीमा लागेको माघी मेलामा फरक दृश्य देखिएको छ। यहाँ ग्रामीण भेगका महिला […]

पूरा पढ्नुहोस्