चर्चित गुल्मेली गायक रामचन्द्र चन्दकी आमा पुनम चन्दले गाएको गीत ‘खोली निउरो’ सार्वजनिक
गुल्मी: चर्चित गुल्मेली गायक रामचन्द्र चन्दकी आमा पुनम चन्दको स्वर र सर्जक हेमनाथ खरालको शब्द रचना र लय सिर्जना रहेको मौलिक लोक गीत ‘खोली निउरो’ आज रामचन्द्र चन्दको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ। भनिन्छ संगीत बिनाको जीवन कल्पना पनि गर्न सकिँदैन। नेपाली लोक विधामा अर्को नयाँ सिर्जना नजर पर्यो। लोक विधामा पनि विभिन्न खालका […]
पूरा पढ्नुहोस्