Clean Water Campaign

Awareness Campaign

गायक उज्ज्वल गिरीको ‘कोठी गालैमा’ तीज गीत सार्वजनिक



केशव खड्का
४ हप्ता अगाडि


       

Awareness

Place for ads

जापान, श्रावण ११: वि.सं २०६८ देखि संगीत क्षेत्रमा आफ्नो पहिचान बनाउँदै आएका हुन। मोमो खान जाम ,केरा काचो काचो ,माया मिसाउने, माझीजालैमा ,डाडै माथी चिल, रातो रिबन, प्रदेशी, छाता ओडेर, हजार हजारमा ओरालीमा झर बाबुराम, कबेलीका मन्टा, माइतै गएर बस , दाम छैन , डिम्पल वाली , नौमती को धुन जस्ता गीतमार्फत उनले दर्शक-श्रोताको मन जितेका छन्।

गायक दानवीर उज्ज्वल गिरीले आफ्नो युट्युब च्यानलमार्फत नयाँ तीज गीत ” कोठी गालैमा’ सार्वजनिक गरेका छन्।

गीतमा गायक उज्ज्वल गिरीसँगै लोकप्रिय गायक नन्दु परियार र गायिका अमृता पौडेलको आवाजमा रहेको छ। गीतका शब्द उज्ज्वल गिरी स्वयंले लेखेका हुन् भने आफ्नै युट्युब च्यानलमार्फत नयाँ तीज गीत ” कोठी गालैमा’ सार्वजनिक गरेका हुन।

सिंचाई
Forest
Ad.

यस वर्षको तिजको अबसर पारि “ कोठी गालैमा ” बोलको नयाँ गीत बजारमा सार्बजनिक गरेको दानवीर उज्ज्वल गिरीले बताउनु भयो बजारमा आएका गितले जस्तै यो गितले पनि धेरै दर्शकको माया पाउने विश्वास रहेको गायक गिरीले जानकारी गराउनु भयो। छोटो समयमा धेरै दर्शक श्रोताको मन जित्नेमा उनको भनाइ छ।

गुल्मी जिल्लामा जन्मिएका गिरीले दर्जनौं गीत बजारमा ल्याएका छन्। उनका थुप्रै गीतहरू चर्चित रहेका छन्।

उनी पछिल्लो समयमा विशेषगरी मेला महोत्सवमा निकै नै व्यस्त देखिन्छन्।उनलाई बच्चादेखि वृद्धाहरूले बढी नै रुचाउने गर्छन्।

नेपाली लोकसंगीतमा अत्यन्तै मिहिनेत र दर्शकहरूको मन जित्दै आएका उनी दर्शक र श्रोताहरूको मन र मुटुमा बस्न सफल भएका छन् । राष्ट्रिय स्तरमै अत्यन्तै चर्चा र परिचर्चा कमाइरहेका उज्ज्वल गिरी पछिल्लो समय अत्यन्तै लोकप्रिय कलाकारको एक प्रेरणादायी नाम बनाउदै गइरहेका छन्।

Awareness by SKF

   
   
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

केशव खड्का को बारेमा

केशव खड्का ओझेलका खबर संवाददाता हुन।

केशव खड्का द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →