Smoking Causes Cancer

एक दर्जनभन्दा बढी रिलमा बिहे गरेका दानवीरको अर्को बिहेको भिडियो सार्वजनिक



केशव खड्का
१ वर्ष अगाडि


       

Place for ads

बुटवल: एक दर्जनभन्दा बढी रिलमा बिहे गरेका दानवीरको अर्को बिहेको भिडियो ‘नौमतीको धुन’ सार्वजनिक गरिएको छ।

चर्चित गायकहरु उज्ज्वल गिरी, नारायण बिपी र हरि खत्री र चर्चित गायिकाहरु शान्ति श्री परियार, शान्तारानी परियार र सुनितामीको स्वर रहेको छ। जसमा शब्द गणेश अधिकारीको रहेको छ भने लय हरि खत्रीको रहेको छ। म्युजिक भिडियोमा नारायणी खत्री, विनोद भण्डारी, अनिल पौडेल र नारायण बिपीको अभिनय रहेको छ।

गीत धेरै मेहनतका साथ तयार पारिएको र सम्पूर्ण दर्शक तथा श्रोताको माया पाउने विश्वास रहेको गायक उज्ज्वल गिरी ‘दानवीर’ले बताउनुभयो।

सिंचाई
Forest
Ad.
   
   
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

केशव खड्का को बारेमा

केशव खड्का ओझेलका खबर संवाददाता हुन।

केशव खड्का द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →