Smoking Causes Cancer

गुल्मी अर्जैको सरायँ नाचमा अहिले सम्मकै ठूलो भिड (भिडियो रिपोर्ट)



प्रेम सुनार
१ वर्ष अगाडि


       

Place for ads

गुल्मी: दशैँ पूजा सङ्गै टिकाको दिन देखि कोजाग्रत पुर्णिमा सम्म गुल्मीका झण्डै दुई दर्जन कोट-मन्दिरमा प्रशिद्ध सरायँ नाच हुने गर्छ। त्यस मध्ये मालिका गाउँपालिका-६, अर्जैको पोखराबारिमा हुने सरायँ नाच जिल्ला कै सबैभन्दा बढि दर्शक सहभागी हुने थलो हो।

त्यहाँको सरायलाई अपार महिमाका साथ लिईन्छ। हरेक बर्षको दशैँको अन्तिम दिन पुर्णिामाको दिन गरिने त्यहाँको सराय आजै गरिएको छ।

प्रस्तुत छ प्रेम सुनारको स्थलगत रिपोर्ट:

सिंचाई
Forest
Ad.
   
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →