Smoking Causes Cancer

जेन्जी आन्दोलनका सहिदमा समर्पित रञ्जु सुनारको गीत बजारमा



ओझेलका खबर संवाददाता
१ वर्ष अगाडि


Place for ads

गुल्मी: गुल्मेली गायिका रञ्जु सुनार र गायक मोहन नेपालीले जेनजी आन्दोलनका सहिदहरुमा समर्पित नयाँ गीत हालै बजारमा ल्याएका छन।

‘सलाम तिमीलाई’ बोलको उक्त गीत लेकाली टिभी युट्युब च्यानल मार्फत बजारमा ल्याएका हुन।

   
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो