पाल्पा: पाल्पा साहित्य समाजको आयोजनामा अग्रज साहित्यकार नलराज शास्त्री नेपालको सम्मान तथा साहित्यकार पुष्कर अथक रेग्मीद्वारा लिखित सेनकालीन ऐतिहासिक आख्यान…
साहित्य
कमल राष्ट्रिय सुकर्म पुरस्कार डा. रचेललाई
पाल्पा: शिक्षा स्वास्थ्य र साहित्यको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउदै आएको शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपाल पाल्पाले २०८० सालको ”…
सरोज सरको ‘उज्यालो यात्रा’ उपन्यास लोकार्पण
गुल्मी: गुल्मीको मुसिकोट नगरपालिका वडा नं- ७ वामीटक्सार निवासी लेखक एवम् शिक्षक सरोजराज बौद्धाचार्यको सामाजिक उपन्यास “उज्यालो यात्रा” को लोकार्पण…
लेखक संघ दाङले २९ औँ स्थापना दिवसमा गुल्मीका घर्तीसहित २३ जना साहित्यकारलाई पुरस्कृत गर्ने
पाल्पा: लेखक संघ दाङले आफ्नो २९ औँ स्थापना दिवसमा पुरस्कार तथा सम्मान गर्ने भएको छ। प्रतिभा छनोट उपसमितीले २३ जना…
‘पाल्पामा नेपाल भाषा साहित्यको विकास’ विषयक कार्यक्रम सम्पन्न
पाल्पा: पाल्पा साहित्य समाजद्वारा आयोजित “पाल्पामा नेपाल भाषा साहित्यको विकास” शीर्षकको अवधारणा प्रस्तुत संगै नेवारी सांस्कृतिक कार्यक्रमको आयोजना सम्पन्न भएको…
पोखरामा शीत लोकार्पण
पोखरा: नेपाली कविता साहित्यको इतिहासमा लघुतम काव्य उपविधाको रूपमा कल्पित शीतको काव्य कृति “आहा” लोकार्पण भएको छ । अलौकिक कवि…
संस्मरण: सम्झनामा गाउँको माघेझरी…
बिहान त्यस्तै ४/५ बजे तिर निद्राले छाडे पछि उठ्ने तरखर हुन्थ्यो। तर पानी परिरहेको टिनको छाना बजिरहेको हुनाले बच्चाहरूलाई सुताउन…
पाल्पाली साहित्यकारको कालीगण्डकी परिक्रमा
पाल्पा: ‘समृद्ध र समुन्नत पाल्पाली साहित्यको व्यापिकरणका लागि साहित्यिक यात्रा’ कार्यक्रम सम्पन्न भएको छ। शिक्षा, स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपाल…
साहित्य प्रतिष्ठानको १८ ओैँ वार्षिक दिवस मनाइयो
पाल्पा: शिक्षा, स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपाल पाल्पाले प्रतिष्ठान स्थापनाको १८ ओैँ वार्षिक दिवस सहित ९५ ओैं कुलमणि देवकोटा जन्म…
सहयात्री शोभा अर्यालका शीतहरु
पर्याे शीत यस्तै रित शीत झर्याे तप तप आँसु झर्याे आँखा डिल झरे घर छैन डर परे म त तिम्रो…
साहित्यकार अथक कविरत्न पुरस्कारबाट सम्मानित
पाल्पा: साहित्यकार पुष्कर अथक रेग्मी कविरत्न माधव प्रसाद देवकोटा साहित्य पुरस्कारद्वारा सम्मानित भएका छन। नवजागृति पुस्तकालय बुटवलद्वारा कविवर माधव प्रसाद…
गजल: सबै फिर्ता लैजानु हुँदैन
– सम्झना गिरी पख न हतारमा सबै फिर्ता लैजानु हुँदैन महिनाैँ नकुरी त मुठ्ठी पनि मानु हुँदैन पैसालाई सबथोक मान्छ…
गजल: शीत -पुष्कर अथक रेग्मी
कविताको शुभारम्भ शीत बाट नै हुन्छ तिम्रो हाम्रो माया प्रीति गीत बाट नै हुन्छ जिन्दगीको कथाव्यथा सुनाएर त हेर ललाटमा…
लघुकथा: शीत – नारायण कोइराला
– नारायण कोइराला शीत जताततै फैलिएको देखेर मानिसहरू अचम्मित भए। शीत फैलिँदा जाँदा कतिको मनमा चिसो पस्यो। शीत फैलिरह्यो। चर्चा…
साहित्यकार लव जोशीको शीत काव्य लोकार्पण
पाल्पा: साहित्यकार लव जोशीद्वारा नेपाली र अंग्रेजी दुवै भाषामा लिखित काव्य संग्रह शीतको शीत जन्मभूमि पाल्पामा लोकार्पण भएको छ। पाल्पा…