Smoking Causes Cancer

लघुकथा: नयाँ युग – नारायण कोइराला



नारायण कोइराला
१ वर्ष अगाडि


Place for ads

भीडको बीचमा रगतको भल देखेँ।

रहस्य खोज्न थालेँ। भीडमा रहस्य खोज्न सहज थिएन। भीडलाई छिचोल्दै अग्लो घरमाथि गएँ। जताततै नियालें। राता,हरिया,पहेँला रंगहरु थिए। रंगहरु हेरेँ। सबै पुराना नयाँ केही देखिएन। भीडको अगाडि पट्टी तानिएर हेरेँ। त्यहाँ कुनै रंग थिएन। रगतको भल र आक्रोस भरिएका मानिस थिए।म निरास हुँदै तल झरेँ।

मेरो शरीर जिरिङ्ग भयो। रगतको भल र आक्रोश पुराना रंगहरुतिर दौडँदै थिए। म त्यतै दौडिएँ, “नयाँ युगको खोजीमा।”

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो