Smoking Causes Cancer

जून तारा साहित्य समाजको पाँचौं वार्षिकोत्सव आज, रचना वाचन गरी मनाइने



Gireeja Kunwar
२ वर्ष अगाडि


Place for ads

काठमाडौँ: जून तारा साहित्य समाज अनलाइन ग्रुपको पाँचौं वार्षिकोत्सव आज मनाइने भएको छ। साहित्य समाज आजकै दिन पाँच वर्ष अगाडी फेसबुक अनलाइन मार्फत सुरु गरिएको थियो।

साहित्य समाजले केन्द्रीय हुदै प्रदेश सम्म शाखा विस्तार गरि साहित्य क्षेत्रमा कलम चलाउने साहित्यिक सहयात्री लाई एकै ठाउँमा बनाउने प्रयास गरेको साहित्य समाजको महासचिव श्याम कुमार श्रेष्ठ ले जानकारी दिनुभएको छ।

केही समय अगाडि मात्र आफ्नो पहिलो पुस्तक जून तारा गजल संग्रह समेत सार्वजनिक गरेको थियो। साहित्य समाजले आज आफ्नो पाचौं वार्षिकोत्सवको अवसरमा फेसबुक लाइभ मार्फत रचना वाचन तथा शुभकामना कार्यक्रम बेलुका ८ बजेपछि गर्ने भएको छ। सोही अवसरमा अग्रज साहित्यकार तथा अनुज साहित्यकार लाई उपस्थित भइ आफ्नो रचना वाचन गर्न र साहित्य समाजलाई शुभकामना दिन सक्नुहुनेछ। कार्यक्रमको सञ्चालन मन्दिरा खड्काले गर्ने बताइएको छ।

सिंचाई
Forest
Ad.

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो