बागलुङको एक गाउँपालिकाले किसानका सूचना अब ‘कृषी फर्म’ एप मार्फत दिने
बागलुङ: किसानको हात-हातमा स्मार्टफोन छ। देशभरका सूचना क्षणभरमै पाउँछन्। तर, किसान आफ्नै सूचनाबाट बञ्चित छन्। सूचनाबाट नजिक बनाउन काठेखोला गाउँपालिकाले मोबाइल एप मार्फत कृषकलाई कृषी सूचना प्रदान गर्न थालेको हो। गाउँपालिकाले तयार गरेको ‘कृषि फर्म’ मोबाइल एप्स स्मार्ट फोनमा डाउनलोड गरेपछि अब काठेखोलाका किसान आफ्नै लागि चाहिने सूचना र सन्देशबाट वञ्चित हुने छैनन्। मोबाईल एप […]
पूरा पढ्नुहोस्