Salime Malika Krishi Farm

Awareness Campaign

टिकटकमा अश्लिल हर्कत देखाउने बराललाई माओवादी केन्द्रले गर्यो कारवाही



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

बुटवल: नेकपा माओवादी केन्द्र रूपन्देहीले सामाजिक संजाल टिकटकमा उच्छृङ्खल गतिविधि गर्ने शान्ति बराललाई साधारण सदस्यबाट हटाएको छ।

पार्टीको सैनामैना नगर कमिटी सदस्यमा रहेकी उनले चर्चा कमाउने नाममा टिकटक लाइभमा शरिरको गोप्य अंग देखाएपछि उनलाई पार्टीले कारबाही गरेको हो।

पार्टीले एक विज्ञप्ती जारी गर्दै उनलाई साधारण सदस्यबाट हटाएको जानकारी गराएको हो ।

सिंचाई
Forest
Ad.

‘शान्ति बरालले पार्टीको सांगठनिक जिम्मेवारी, पार्टीमा हुनुपर्ने सामाजिक÷सांस्कृतिक अनुशासन तथा आम नेपाली सामाजिक÷सांस्कृतिक व्यवहारका विरुद्ध गई सामाजिक सञ्जालमा प्रस्तुत हुन गएको कारण समेतले निज शान्ति बराललाई ने।क।पा माओवादी केन्द्रको पार्टी संगठन मातहतका सम्पूर्ण जिम्मेवारी र पार्टी सदस्य समेतबाट निलम्बन गरिएको जानकारी गराउँदछौँ’, विज्ञप्तीमा भनिएको छ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो