साहित्यिक सहयात्री सपना कुँवरका केही मुक्तकहरु
धेरै भरोसा लाग्छ मलाई नक्कलको बरु। त्यती विश्वास खास लाग्दैन असलको बरु॥ तिमी हैसियतको के कुरा गर्छौ महोदय। बहुत महत्व छ तिम्रो भन्दा चप्पलको बरु॥ हुन पाईदैन खुसी अनि हर्ष खाडिमा गर्नु पर्छ अबको केहि चार पाच बर्ष खाडिमा गर्नु पर्छ तिमी मलाई कुनै कुरा गर्दै नगर डिग्री पढेको, हामी नेपालीले कडा सङ्घर्ष खाडिमा गर्नु […]
पूरा पढ्नुहोस्