Awareness

Get Vaccinated

गुल्मीमा कार्तिक १५ देखि २५ सम्म महोत्सव हुने

गुल्मी: गुल्मीमा कार्तिक १५ देखि २५ गतेसम्म महाेत्सव हुने भएको छ। गुल्मी उद्योग संघको आयोजनामा गुल्मी औद्योगिक तथा व्यापार महाेत्सव २०८० संचालन हुन लागेको संघका अध्यक्ष नवराज भुसालले जानकारी दिए। महाेत्सव गुल्मीको उपल्लो तम्घासमा आयोजना गरिने बताइएको छ।

पूरा पढ्नुहोस्

जयजय कोटेश्वर समूहको ‘जपौँ हरी राम’ सार्वजनिक, कोटेश्वर धामको प्रचार हुने विश्वास

कमल पौडेल, गुल्मी: जयजय कोटेश्वर समुहको दोस्रो प्रस्तुती लोक भजन “जपौँ हरी राम” सार्वजनिक भएको छ। प्रकृतिको देन लुकेको ठाउँ कोटेश्वर तपोभूमि धामलाई विश्वभर चिनाउने उद्धेश्य सहित “जपौँ हरी राम” तयार गरिएको जयजय कोटेश्वर समुहका किरण खरेलले जानकारी दिनुभएको छ। ओम सेन्चुरी, महेन्द्र भण्डारी र पुजा देवकोटाको स्वर हेमनाथ खरालको लय र शब्द रहेको भजनको […]

पूरा पढ्नुहोस्

गोविन्द पौडेल र लालुमाया कुँवरको ‘किन्न कहाँ पाइन्छ र माया’ बोलको गीत सामाजिक सञ्जालमा भाइरल

काठमाडौं: गायक गोविन्द पौडेल र गाइका लालुमाया कुँवरको ‘किन्न कहा पाइन्छ र माया बजार बजारमा, मन जोडियो मन संग हैन रुप र रंग संग मलाई मन पर्ने तिमी एक हौ हजार हजारमा’ बोलको गीत अहिले निकै चर्चामा आएको छ। करिब एक वर्ष अगाडी बजारमा आएको उक्त गीत अहिले सामाजिक सञ्जाल टिकटक र फेसबुकमा निकै रुचाइएको […]

पूरा पढ्नुहोस्

अपाङ्गताका बाबजुद बहुप्रतिभाशाली अमिरको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक [भिडियो सहित]

मकवानपुर: मकवानपुर जिल्ला, थाहा नगरपालिका वडा नं. १ का अमिरले आफ्नो जीवन सङ्गिनी पुष्पा मगरको जीवनमा आधारित गीत सार्वजनिक गरेका छन्। आफ्नै शब्दमा रहेको उक्त गीतमा एलिना चौहानले आवाज दिएकी छिन्। ‘भाग्यले नै दिएपछि थाप्नु पर्दाे रैछ आमा’ शिर्षकमा रहेको गीतको भिडियो आफ्नै अमिर बमजन च्यानलबाट सार्वजानिक गरेका छन। समाजले हेर्ने दृष्टिकोण र जीवन भोगाईको […]

पूरा पढ्नुहोस्

गुल्मेली सर्जकहरुको मनछुने म्युजिक भिडियो ‘आमा, मेरो बाबा खोई’ युट्युबमा

गुल्मी: गुल्मेली सर्जकहरु रामचन्द्र चन्द र हेमनाथ खरालको मनछुने लोकगीतको म्युजिक भिडियो रामचन्द्र चन्द युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ। जसमा स्वर रामचन्द्र चन्द, सरिता केसी र मनिकला मगरको रहेको छ। शब्द संयोजन हेमनाथ खराल र महेश पुन मगरले गर्नुभएको हो भने निर्माण र निर्देशन हेमनाथ खरालले गर्नुभएको हो। सानो छँदा पिता प्रवासमा, हुर्के पछि […]

पूरा पढ्नुहोस्

लुकेका प्रतिभा खाेज्दै लोक दाेहाेरी गीत प्रतिष्ठान

बुटवल: राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान नेपालले ‘गुमनाम प्रतिभा’ खाेज्ने भएकाे छ। गुमनाम प्रतिभा खाेजी गर्ने उद्देश्यले राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठानकाे लुम्बिनी प्रदेश समितिले एकल लाेक गीत प्रतियोगिता तथा संस्थागत पशिक्षण कार्यक्रम गर्न लागेकाे बुधबार पत्रकार सम्मेलन गरेर जानकारी दिएकाे हाे। बुटवलमा असार ७ र ८ गते दुई दिन सञ्चालन हुने प्रतियोगितामा […]

पूरा पढ्नुहोस्

गुल्मीमा प्रदेश स्तरीय एकल लोक गीत प्रतियोगिताको छनोट सम्पन्न

अनिल खत्री, गुल्मी: गुल्मीमा एकल लोक गीत प्रतियोगिता छनोट कार्यक्रम सम्पन्न भएको छ। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लुम्बिनी प्रदेश समितिले प्रदेश स्तरीय एकल लोक गीत प्रतियोगिता गुल्मी जिल्ला सदरमुकाम तम्घासमा गरिएको हो। प्रतियोगितामा जिल्लाका ६ जना प्रतिस्पर्धीले सहभागिता जनाएका थिए । त्यसमध्येबाट रेखा कुमाल र रिता बिश्वकर्मा छनोट भएको प्रतिष्ठान गुल्मीका पूर्व अध्यक्ष […]

पूरा पढ्नुहोस्

रामचन्द्र चन्दको नयाँ म्युजिक भिडियो ‘मौरी जस्तै’ ले दर्शक तथा श्रोताको मन जित्दै (भिडियो सहित)

ख्याल राख है बैंशको, आधी जोवान गइस’को। बरै जिन्दगी चल्छ र? मौरी जस्तै रानु बिनाको, आहै! म नि उस्तै सानु बिनाको। यि शब्द भर्खरै सार्वजनिक गरिएको गुल्मेली गायक तथा सर्जक रामचन्द्र चन्दको गीत मौरी जस्तै का हुन। जुन म्युजिक भिडियोले सार्वजनिक भएको छोटो समयमै हजारौँ दर्शक तथा श्रोताको मन जित्न सफल भएको छ। रामचन्द्र चन्दको […]

पूरा पढ्नुहोस्

गुल्मेली कलाकारहरुको मार्मिक गीत ‘मरिजाने चोला’ युट्युबमा उपलब्ध

गुल्मी: मनछुने लय तथा शब्द रहेकाे गीत ‘मरिजाने चोला’ सेरोफेरो नेपाल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ। जसमा स्वर गुल्मेली स्रष्टाहरु बैकुण्ठ रायमाझी, लिल सुगम छन्त्याल, प्रकाश सापकोटा र चर्चित गायिका टिका पुनको रहेको छ। यस गीतमा गुल्मीको वामीमा जन्मी हाल चेक रिपब्लिकमा व्यवसाय गर्दै आउनुभएका सर्जक बैकुण्ठ रायमाझीको शब्द तथा संगीत संयोजन रहेको छ […]

पूरा पढ्नुहोस्

गुल्मेली सर्जकहरुको उत्कृष्ट लोक गीत ‘बरको छायालाई’ युट्युबमा (भिडियो सहित)

गुल्मी: गुल्मीको वामीमा जन्मी युरोपेली देश चेक रिपब्लिकमा व्यवसाय गर्दै आउनुभएका सर्जक बैकुण्ठ रायमाझीको शब्द र संगीत संयोजनमा लोक गीत ‘बरको छायालाई’ सेरोफेरो नेपाल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ। जसमा स्वर वामीमा जन्मी हाल चेक रिपब्लिकमा कार्यरत लोक गायक तथा मोडल अशोक परियार र सुनिता शर्माको रहेको छ। रागा स्टुडियोमा रेकर्ड गरिएको गीतलाई चर्चित […]

पूरा पढ्नुहोस्

गुल्मेली कलाकारहरुको नयाँ सालैजो (मगर मेला) बजारमा (भिडियो सहित)

गुल्मी: गुल्मेली कलाकारहरुको नयाँ सालैजो गीत ‘मगर मेला’ सार्वजनिक गरिएको छ। अधिकांश गुल्मेली कलाकारहरुको योगदान रहेको यस सिर्जनालाई रेभान्स म्युजिक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो। परदेशी भूमि आफैमा एक अपरिचित अनि बिरानो भुमि हो। बिरानो संस्कृति र रहनसहनमा घुलमिल हुनै निकै गाह्रो पर्छ। कामको शिलशिलामा होस या अध्ययनको शिलसिलामा पराइ भुमिमा निकै चुनौती हुन्छ […]

पूरा पढ्नुहोस्

गुल्मेली गायक रामचन्द्र चन्द र समिक्षा अधिकारीको मर्मस्पर्शी गीत ‘घाँटी रेट्नलाई’ सार्वजनिक (भिडियो सहित)

डाक्यौ भेट्नलाई भेटेकी रैछौ माया घाँटी रेट्नलाई यो बोल आज अपरान्ह सार्वजनिक गरिएको गीत घाँटी रेट्नलाई को हो। जसमा स्वर चर्चित गायक रामचन्द्र चन्द र समिक्षा अधिकारीको रहेको छ भने शब्द संयोजन प्रकाश न्यौपानेले गर्नुभएको हो। मर्मस्पर्शी शब्द र कर्णप्रिय स्वर र संगीत रहेको यस गीतलाई आज्ञा क्रियसनले निर्माण गरेको हो। जसमा संगीत संयोजन नन्दु […]

पूरा पढ्नुहोस्

ठाडो भाकाको मौलिक गीत ‘दरमखोला’ युट्युबमा (भिडियो सहित)

ठाडोभाका गण्डक क्षेत्रमा प्रचलित मौलिक लोकभाका हो। पछिल्लो समय यो भाका हराउँदै जान थालेको छ। गण्डकी: मौलिक ठाडो भाकामा आधारित लोकगीत ‘दरमखोला’ सार्वजनिक भएको छ। गायक वसन्त थापा र गायिका देवी घर्ती मगरको स्वर रहेको उक्त गीत ‘वसन्त थापा’ युट्युब च्यानलमार्फत बजारमा आएको हो। गीतको शब्द प्रल्हाद सुवेदीले लेखेका हुन्। सङ्‌गीत गायक थापा आफैँले गरेका छन्। ठेट शब्द, […]

पूरा पढ्नुहोस्

लोक गायक रामचन्द्र चन्दले भेट्टाए जुग जाने जोडी (भिडियो सहित)

गुल्मी: लोक गायक रामचन्द्र चन्दको उतारचढावपूर्ण जीवनकथामा आधारित भई सिर्जना गरिएको ‘मेची महाकाली’ सार्वजनिक भएको छ। लामो समयदेखि लोक सिर्जनाहरुमा कुशल एरेन्जर तथा गायक रामचन्द्र चन्द संग सहकार्य गर्दै आएका गुल्मेली सर्जक खिमानन्द खरेलको नयाँ सिर्जना गायक रामचन्द्र चन्द कै जीवन भोगाइलाई विषयवस्तु बनाएर सिर्जना गरिएको छ। यस गीतका शब्द रचनामा सर्जक हेमनाथ खरालले सहयोग […]

पूरा पढ्नुहोस्

गुल्मेली स्रष्टाहरूको उत्कृष्ट कोशेली ‘मेची महाकाली’ सार्वजनिक (भिडियो सहित)

गुल्मी: उत्कृष्ट लोक गीतहरुको निर्माण गर्दै आइरहेको रेभान्स म्युजिकको नविनतम प्रस्तुति मेची महाकाली म्युजिक भिडियो सार्वजनिक गरिएको छ। वर्तमान परिप्रेक्ष्यमा सर्वोत्कृष्ट लोक गायिका शान्ति श्री परियार संग गुल्मीको शान उपनामले परिचित लोकप्रिय युवा गायक रामचन्द्र चन्दको हृदयस्पर्शी स्वरमा रहेको गीतको संगीत संयोजन चर्चित एरेन्जर विनोद बाजुरालीले गर्नुभएको हो। सुपर अडियो रहेको गीत जसमा निरन श्रेष्ठको […]

पूरा पढ्नुहोस्