शैक्षिक खबर

Place for ads

Get Vaccinated

Awareness

महेन्द्र र सिद्धबाबाको कब्जामा राष्ट्रपति रनिङ शिल्ड

गुल्मी: रेसुङ्गा नगरपालिकाको राष्ट्रपति रनिङ शिल्ड महेन्द्र र सिद्धबाबा माविको कब्जामा निरन्तर पर्दै आएको छ। अहिले गुल्मीको चिदिचौर खेल मैदानमा…

पूरा पढ्नुहोस्

गुल्मीमा व्यवसायी भुसालद्वारा दुई लाख बढीको विद्यालय पाेसाक सहयोग

नवीन कार्की, गुल्मी: गुल्मीमा युवा व्यवसायी पुस्तक भुसालले झण्डै साढे दुई लाख बराबरको विद्यालय पाेसाक सहयोग गर्नुभएको छ । जिल्लाकाे…

पूरा पढ्नुहोस्

स्व. दयानिधी सापकोटाका नातीहरूलाई सितापुरले गर्यो स्वागत

गुल्मी: मुसिकोट नगरपालिका वडा नं. ९ को सबैभन्दा ठुलो शैक्षिक संस्था सितापुर मा वि को तर्फबाट आफ्ना पुर्व विद्यार्थीहरू प्रकाश…

पूरा पढ्नुहोस्

बुटवलको मितेरी सहकारीले शैक्षिक क्षेत्रमा समेत लगानी गर्दै

बुटवल: रुपन्देहीको बुटवल-११, दुर्गानगर स्थित स्थापित श्री मितेरी बहुउद्देश्यीय सहकारी संस्थाले शैक्षिक क्षेत्रमा समेत हात हाल्न सुरु गरेको छ उसल्र…

पूरा पढ्नुहोस्

गुल्मीमा विवाह खर्च कटाएर विद्यालयमा अक्षयकोष स्थापना

गुल्मी: पछिल्लो क्रम विवाहलाई खर्चिलो र भड्किलो तरिकाले मनाइएको पाइन्छ। विवाहमा अहिले विदेशी संस्कार भित्रिदा विवाह झन खर्चिलो बन्दै गएको…

पूरा पढ्नुहोस्

गुल्मीका रजाली परिवारद्वारा विद्यालय र धार्मिक स्थलमा अक्षयकोष स्थापना

नविन कार्की, गुल्मी: गुल्मीका एक परिवारले विद्यालय र धार्मिक स्थलमा अक्षय कोष स्थापना गरेका छन। जिल्लाको गुल्मी दरबार गाउँपालिका-२ का…

पूरा पढ्नुहोस्

गुल्मीको इस्माका विद्यालयमा ‘विद्यालय नर्स कार्यक्रम’ सञ्चालन हुने

सुमन महतारा, गुल्मी: गुल्मीको इस्मा गाउँपालिकाले गाउँपालिका भित्रका विद्यालयमा विद्यालय नर्स कार्यक्रम सञ्चालन गर्ने भएको छ। गाउँपालिकाले आइतबार एक सूचना…

पूरा पढ्नुहोस्

नेशनल प्याब्सन, गुल्मीको आयोजनामा जिल्ला स्तरीय अतिरिक्त कार्यक्रम सम्पन्न

गुल्मी: नेशनल प्याब्सन गुल्मीको आयोजनामा जिल्ला स्तरीय अतिरिक्त क्रियाकलाप प्रतियोगिता सम्पन्न भएको छ। नेशनल प्याब्सनमा आवद्ध गुल्मी जिल्लाका संस्थागत विद्यालयहरु…

पूरा पढ्नुहोस्

बागलुङको बडिगाडले निःशुल्क लोक सेवा तथा शिक्षक सेवा आयोगको तयारी कक्षा सञ्चालन गर्दै

गुल्मी: बागलुङको बडिगाड गाउँपालिकाले निःशुल्क लोक सेवा तथा शिक्षक सेवा आयोगको तयारी कक्षा सञ्चालन गर्ने भएको छ। गाउँपालिकाले आगामी पौष…

पूरा पढ्नुहोस्

बागलुङको बडिगाड गाउँपालिकाले पालिकास्तरीय परिक्षा सञ्चालन गर्ने

गुल्मी: बागलुङको बडिगाड गाउँपालिकाले पालिका भित्र सञ्चालित विद्यालयहरुको शैक्षिक गुणस्तर वृद्धि गर्ने उद्धेश्य सहित पालिकास्तरीय परिक्षा सञ्चालन गर्ने भएको छ।…

पूरा पढ्नुहोस्

गुल्मीमा गुणस्तरीय तथा समावेशी शिक्षा प्रवर्द्धनमा युडब्लूएस नेपाल सरोकारवालासंग समिक्षा गर्दै

गुल्मी: यु डब्लू एस नेपालले गुल्मीका पालिका स्तरका सरोकारवालाहरूसँग गुणस्तरीय तथा समावेशी शिक्षा प्रवर्द्धनका लागि समीक्षा गर्ने भएको छ। शनिबार…

पूरा पढ्नुहोस्

धुर्कोट परमानन्द भण्डारी क्याम्पसमा निःशुल्क कम्युटर शिक्षा

हुमाकान्त पाेखरेल, गुल्मी: गुल्मीको धुर्कोट गाउँपालिका-५, वस्तुमा रहेको धुर्कोट परमानन्द भण्डारी बहुमुखी क्याम्पसमा निःशुल्क कम्युटर शिक्षा संचालन हुने भएको छ।…

पूरा पढ्नुहोस्

समाजसेवी छन्त्याल, जसले व्यक्तिगत खर्चमा बनाईदिए पाण्डवखानी माविको २ कोठे भवन

गुल्मी: बागलुङको गलकोट नगरपालिका-१० स्थित पाण्डवखानी माध्यमिक विद्यालयमा स्थानीय एक समाजसेवी व्यक्तिले पक्की २ कोठे भवन बनाई दिनुभएको छ। सोही…

पूरा पढ्नुहोस्

पाल्पाको तानसेनमा प्रहरी-विद्यालय सम्पर्क कार्यक्रम सम्पन्न

पाल्पा: तानसेन न.पा.-९, दमकडा स्थित दमकडा नमुना माध्यमिक विद्यालयमा प्रहरी-विद्यालय सम्पर्क कार्यक्रम सम्पन्न भएको छ। सोही कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी…

पूरा पढ्नुहोस्

मनकारी थापाले दिए जन्मभूमीको शैक्षिक विकासका लागि ५ लाख बढी सहयोग

बागलुङ: बागलुङको गलकोट नगरपालिका-१० स्थित पाण्डवखानी माध्यमिक विद्यालयको लागि समाजसेवी खड्कराज थापाले पाँच लाख बढी आर्थिक सहयोग प्रदान गर्नुभएको छ।…

पूरा पढ्नुहोस्