कृषि खबर

Place for ads

Get Vaccinated

Awareness

ढोरपाटनमा चितुवाले एकै रातमा सखाप पार्यो फार्मको कालिज

बुर्तिबाङ: ढोरपाटन नगरपालिका २ मा आइतबार कालिज फार्ममा चितुवा पस्दा एकै रातमा एकसय असी कालिज नष्ट गरेको छ। ढोरपाटन नगरपालिका…

पूरा पढ्नुहोस्

पैँचो पसल, गुल्मीलाई ‘अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह’ प्राप्त

हुमाकान्त पोखरेल, गुल्मी: पैँचो पसल प्रालि, गुल्मीले अन्तराष्ट्रिय गुणस्तर चिन्ह प्राप्त गरेको छ। प्रालिले गुणस्तर व्यवस्थापन प्रणाली अनुसार व्यवसायीक गतिविधि…

पूरा पढ्नुहोस्

खेती गरे बाँदरले सक्ने नगरे जग्गा बाँझै रहने पीर

सागर भण्डारी, गुल्मी: गुल्मीको मुसिकोट नगरपालिका वडा नं ६ की देउकला वि.क सबेरै ५ बजे बारीमा पुग्नुपर्छ। घरको धन्दा भन्दा…

पूरा पढ्नुहोस्

अर्घाखाँचीमा ‘ड्रागन फ्रुट’ खेती

सन्धिखर्क: अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-७, फुद्वांगका मेघबहादुर भट्टराईले ड्रागन फलको खेतीबाट मनग्ये आम्दानी गर्न सफल भएक छन्। ३ वर्षदेखि आफ्नै घरको…

पूरा पढ्नुहोस्

एमबिए पास गरेका बडिगाडका मोतीलाल बाख्रा पालनमा रमाउँदै

बागलुङ: वैदेशिक रोजगारीमा जाँदा उनले राम्रो पद र जागिर पाएका थिए। तर, सानैदेखि कृषि पेशामा रमाउने बानी परेकोले विदेशको काम…

पूरा पढ्नुहोस्

गुल्मीका १६ जना उद्यमी कृषकहरु सम्मानित

गुल्मीः गुल्मीमा १६ जना कृषक उद्यमीहरु सम्मानित भएका छन्। कृषि ज्ञान केन्द्र गुल्मीले जिल्लामा रहेर ब्यबसायीक रुपमा कृषि गर्ने १६…

पूरा पढ्नुहोस्

व्यावसायिक बाख्रापालनमा अब्बल थाेर्गेली कृषक

कृष्ण अन्जान, गुल्मी: रुरुक्षेत्र गाउँपालिका वडा नं. ३ थानपतिकाे बिहार पाेखरा नजिकै बाटामुनि याे क्षेत्रकै उत्कृष्ट किसान माधव श्रेष्ठको घर…

पूरा पढ्नुहोस्

धुर्कोटमा विद्यार्थीहरुलाई पढ्दै कमाउदै गर्ने बानीको विकास गर्न अनुदानमा टनेल वितरण

तिलाचन पाण्डे, गुल्मी: धुर्कोट गाउँपालिकाले बाली विज्ञान तर्फ अध्ययन गर्ने ५५ जना विद्यार्थीहरुलाई पढ्दै कमाउँदै गर्नका लागि प्लाष्टिक टनेल अनुदानमा वितरण…

पूरा पढ्नुहोस्

जुम्ली स्याउको उत्पादन घट्दो

काठमाडौं:  जुम्लामा फल्ने प्राङ्गारिक स्याउको उत्पादन घट्दै गएको छ। सिँचाइ अभाव र मौसम परिवर्तनका कारण उत्पादन घट्दै गएको हो। जुम्लामा…

पूरा पढ्नुहोस्

गुल्मीदरबारमा ४ करोडको कृषि तथा पशु विकास परियोजना सञ्चालन

गुल्मी: कृषि र पशुपालनको माध्यमबाट नागरिकको जिविकोपार्जनमा टेवा पुर्याउने उद्देश्यले जिल्लाको गुल्मीदरबार गाउँपालिकाले उद्यमशीलता विकास परियोजना संचालन गर्ने भएको छ। गाउँपालिकाले…

पूरा पढ्नुहोस्

गुल्मीमा विज्ञ बिनाको कफी अनुसन्धान कार्यक्रम: करोडौँ लगानी उपलब्धि शून्य

गुल्मी: विषय विज्ञ बिना पनि आठ वर्षदेखि कफी अनुसन्धान कार्यक्रम सन्चालनमा भइरहेकाे छ भनेकाे सुन्दा अचम्म लाग्न सक्छ। तर, गुल्मी यस्तै…

पूरा पढ्नुहोस्

मालिका गाउँपालिकाले उद्यम गर्ने चाहनेलाई सात लाख सम्म बिना ब्याज ऋण दिने

डिबी खड्का, गुल्मी: गुल्मीको मालिका गाउँपालिकाकले उद्यम गर्ने चाहने युवा तथा व्यवसायीलाई बिना ब्याज सात लाख सम्म ऋण प्रदान गर्ने नीति…

पूरा पढ्नुहोस्

बाग्लुङमा किबी फलको उत्पादन बढेपछि मूल्य घट्यो

बागलुङ: बागलुङ जिल्लाको बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले वार्षिक १० हजार केजी किबी उत्पादन गरेर बजार पठाउछन्। जिल्लामा पहिलो पटक किबीको…

पूरा पढ्नुहोस्

गुल्मीमा आलु खेतीमा कृषक आकर्षित, एउटै गाउँले बेच्छ ८० लाखको आलु

कृष्ण अन्जान, गुल्मी: गुल्मीकाे पुर्विभेगमा याढुंगकाे आलु लाेकप्रिय छ। यतिबेला याढुँगका फाँटहरुमा धान काट्ने थन्काउने काम शुरु भएकाे छ र कार्तिककाे…

पूरा पढ्नुहोस्

गुल्मीको धुर्कोट गाउँपालिकामा तिहारमा कृत्रिम फूलको माला प्रतिबन्ध

प्रेम सुनार, गुल्मी: गुल्मीको धुर्कोट गाउँपालिका तिहारमा लगाइने फूलको मालामा आत्मनिर्भर बनेको छ। जनप्रतिनिधिहरुले जिम्मेवारी सम्हालेपछि दोस्रो गाउँसभाबाट घर-घरमा फूल उत्पादन…

पूरा पढ्नुहोस्