भव्यतापूर्वक सम्पन्न भयो वामीको तेश्रो नौमति सांस्कृतिक महोत्सव
सागर भण्डारी, गुल्मी: नेपाली मौलिक बाजाको संरक्षण संगै स्थानीय कला संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले गुल्मीको मुसिकोट नगरपालिका ७ वामीटक्सार बजारमा आयोजित तेश्रो नौमती सांस्कृतिक महोत्सव तथा वामी मेला भव्य रुपमा सम्पन्न भएको छ। नेपालको मौलिक संस्कृतिको प्रतिनिधित्व गर्ने नौमती बाजा पछिल्लो समय पुस्तानान्तरण हुन नसक्दा विस्तारै लोप हुँदै गईरहेको गुनासो बढिरहेका बेला वामी विश्व सम्पर्क […]
पूरा पढ्नुहोस्