Smoking Causes Cancer

चट्याङ लागेर रोल्पामा एक महिलाको मृत्यु



प्रेम सुनार
७ महिना अगाडि


Place for ads

रोल्पा: गएराति रोल्पामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको सुनिलस्मृति गाउँपालिका-७ तेवाङ भैँसीपुरेस्थित नामे पुनको २४ वर्षीया श्रीमती कृष्णा पुनको आफ्नै घरगोठमा बसेको अवस्थामा चट्याङ लागेर मृत्यु भएको हो ।

घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय सुलिचौरको प्रहरी पुग्दा श्रीमती पुन आफ्नै ढुङ्गा र माटोले बनेको टिनको दुई तले घरगोठमा बसेको अवस्थामा चट्याङ लागी टाउको जली मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →