Smoking Causes Cancer

चुनावी पराजयले झगडा होईन, समिक्षा गरौँ: चन्द्र भण्डारी



प्रेम सुनार
४ महिना अगाडि


Place for ads

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.चन्द्र भण्डारीले निर्वाचनमा बेहोरेको पराजयले झगडा नभई समीक्षा माग्ने आशय व्यक्त गरेका छन् । प्रतिनिधिसभामा भोगेको ऐतिहासिक हारपछि कांग्रेसभित्र विकसित वातावरणबारे शनिबार फेसबुकमार्फत छोटो टिप्पणी गर्दै नेता भण्डारीले लेखेका छन्, ‘पराजयले झगडा होइन, समीक्षा माग्छ । डुब्ने होइन, बाहिर निस्कने योजना बनाउँछ ।’

अहिले समयले झगडा नखोजेको उनले उल्लेख गरेका छन् । ‘झगडाले खोजेको छैन-किन बोलाइरहेको ? यो बदला लिने समय होइन ,’ भण्डारीले लेखेका छन् । अब उठ्नका लागि अपरिपक्व व्यवहार त्याग्नु अनिवार्य रहेको उनले बताएका छन् ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →