तीज सकियो, रमझम सकिएन
प्रेम सुनार, गुल्मी: हरेक वर्षको तीज ऋषिपन्चमीको दिनदेखि विधिवत समापन हुने प्रचलन छ। गुल्मीमा भने तीज सकिएको २ दिन बित्दा पनि जनप्रतिनिधिहरुनै त्यसको रमझममा भुलेका छन् । जिल्लाका विभिन्न पालिकाहरुमा तीज सकिएको २÷३ दिन बितीसक्दा पनि त्यस सम्बन्धि कार्यक्रमहरु जारी छन् भने जनप्रतिनिधिहरु समेत साथ दिँदै रमझममा भुलेको देखिन्छ । तीज आउन एक महिना अघिदेखि […]
पूरा पढ्नुहोस्