Clean Water Campaign

Awareness Campaign

आजको राशिफल (मंसिर १६): यी राशिको भाग्योदय हुने



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आज शुभकार्यको चर्चा चल्नेछ। वैदेशिक संस्थाबाट सहयोग पाइनेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ। धार्मिक तथा समाजसेवामा मन लाग्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): नयाँ कार्यको थालनी होला। साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। भूमिबाट लाभ पनि रहला।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): धर्म, कर्म तथा समाज सेवामा मन लाग्नेछ। आँटेको र ताकेको कार्य पुरा होला। वित्तिय संस्थाबाट सहयोग पाइनेछ। मिष्ठान्न भोजन प्राप्ति होला।

सिंचाई
Forest
Ad.

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): शैक्षिक क्षेत्रबाट सफलता मिल्नेछ। भाग्यले विभिन्न अवसर जुराउनेछ। घरमा अतिथिको सेवा होला। प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। शेयर बजारबाट लाभ मिल्नेछ। विश्वास गरेकाले साथ दिनेछन्।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): कार्यमा सफलता पाइनेछ। नयाँ व्यक्तिसँग भेटघाट हुनेछ। जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा सफलता मिल्नेछ। शुभकार्यको चर्चा चल्नेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): आज आफन्तसँग भेटघाट रहनेछ। स्वादिष्ट भोजनको अवसर मिल्नेछ। शुभ कार्यको योजना बन्नेछ। नयाँ र शुभ समाचार पनि सुन्न पाइएला।

Awareness by SKF

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): नयाँ काम वा रोजगार पाइनेछ। इनाम र प्रतिष्ठा कमाउने बेला छ। परिवारमा सुख सन्तोष छाउनेछ। चलाखीपूर्ण बोलीले कार्य सफल हुनसक्छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो): श्रमको उचित मल्याङ्कन हुनेछ। पठनपाठनमा प्रगति हुनेछ। मुद्दा मामिलामा विजयी प्राप्त हुनेछ। कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आज शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ। पुँजी बजार भने ठिकै रहला। दिनको उत्तरार्धमा अधिक धन खर्च हुनसक्छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): आज आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। शुभ समाचार सुन्न पाइएला। दाम्पत्य जीवन सुखमय रहनेछ। मान प्रतिष्ठामा वृद्धि पनि होला।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): आफूलाई कमजोर भएको अनुभूति हुनेछ। अरूको वचन टाल्न नसक्दा दुःख पाइनेछ र खर्च पनि हुनेछ। प्रतिकूल समयले घेरेको छ, संयम रहनु होला।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस्। – ज्यो.पं. नारायणप्रसाद दुलाल

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया