Hi-Speed Computer

Awareness Campaign

आजको राशिफल (कार्तिक ११): सुपादेउराली देवीको दर्शन गर्दै आजको राशिफल पढ्नुहोस्



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन छ। विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ। आत्मबल बढाएर काम गरेमा असफल भइँदैन।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ। दैनिक कार्यमा सफलता पाइनेछ। प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): घर व्यवहारमा झमेला रहला। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। स्वास्थ्यमा खराबी रहला। आर्थिक कारोबारमा मन्दी आउनेछ।

Forest
Forest
Ad.

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। दाम्पत्य जीवन सुखमय हुनेछ। विद्या र बुद्धिको विकास हुनेछ। दिनको उत्तरार्ध अधिक सुखद् रहनेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): आजको दिन भाग्यशाली भएर देखा पर्नेछ। महिला वर्गबाट विशेष सहयोग मिल्नेछ। शिक्षामा सफलता मिल्नेछ। शेयर बजारले पनि साथ दिनेछ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): मनमा निराशा र शरीरमा आलस्य आउला। आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला विवाद पनि बढ्नेछ, तर साँझमा राम्रो खबर पाइनेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): आज कुनै कुराले मनमा शान्ति छाउनेछ। विशिष्ट व्यक्तिको साथ पाइनेछ। छोटो दुरीको लाभदायक यात्रा रहला। शुभकार्यको चर्चा पनि चल्नेछ।

Awareness by SKF

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आज दैनिक कार्यमा प्रगति हुनेछ। समाजिक कार्यमा मन जाला। कूटनीतिक नियोगको सहयोग मिल्ला। वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो): आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्। इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ। आफन्तको प्रगतिमा मन रमाउला। शुभारम्भको चर्चा चल्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। कुटुम्बको सहयोग मिल्नेछ। घरमा अतिथिको आगमन हुनेछ। राजनैतिक कार्यमा सफलता मिल्नेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): आज सभा समारोहमा सहभागी भई मिठो मसिने भोजन लिने अवसर आएपनि स्वास्थ्य सम्बन्धी समस्या आउँन सक्छ बढी सचेत रहनु होला।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): आज लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ। वित्तिय संस्थाबाट सहयोग पाइनेछ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस्। सुपादेउराली देवीले हामी सबैको कल्याण गरून्! – ज्यो.पं. नारायणप्रसाद दुलाल

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया