Salime Malika Krishi Farm

Awareness Campaign

रोल्पामा बस दुर्घटना हुँदा चार जना घाईते



ओझेलका खबर
३ महिना अगाडि


Awareness

Place for ads

रोल्पा , मङ्सिर -३ ।आज बेलुका रोल्पामा बस दुर्घटना हुँदा चार जना घाईते भएका छ्न ।

जिल्लाको १ ख २३५६ नं को बस आफै अनियन्त्रित भइ बाटोमा बेलुका करिब पौने ७ बजेको समयमा पल्टिन जाँदा ४ जना घाइते घाइते भएका हुन ।

घाइते हुनेहरूमा दाङकोन घोराही- १८ का बर्ष २४ का रेशम बुढा , सोहि स्थान बर्ष ३९ का जब्बर अन्सारी? रोल्पाको त्रिबेणी गाउपालिका- ४ का ४६ बर्षिय हस्त बहादुर घर्ति र उनकि श्रीमती बर्ष ४२ की तिला घर्ति रहेकी छ्न ।
अबस्था सामन्य रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रबक्ता प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिनु भयो ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो