Awareness

Get Vaccinated

‘बाटो बिराएको शिक्षा’

आजको शिक्षा प्रणालीमा कसैले आफ्नो मर्यादा राखेको देखिदैन। तथापी यो मर्यादित पेशा हो। आजको ग्लोबलाइजको जमानामा विद्यार्थी किन बाहिर गए भन्ने बहस नै निरर्थक लाग्छ। यहाँ शिक्षा, शिक्षक र पेशा भन्ने विषयमा केही दिन देखि निकै बहस चलेको देखिन्छ। म पनि यही समाजमा जन्मे हुर्केको नेपाली भएकोले त्यो भन्दा फरक हुन सकिन। आफ्ना भावना मनमा […]

पूरा पढ्नुहोस्

आईसीएसले मुसिकोटकी तुल्सी रानालाई उच्चशिक्षाको व्यवस्था गर्ने

गुल्मी: आईसीइस इन्टरनेशनल एजुकेशन एण्ड भिजा सर्भिसेस ले गुल्मीको मुसिकोटकी एक बालिकालाई कक्षा ११ र १२ अध्ययन गराउने भएको छ । आर्थिक अवस्था कमजोर भएको कारण कक्षा १० पास गरेर कक्षा ११ मा भर्ना हुन नपाएकी तुल्सी रानालाई आईसीएसले पढाउने भएको हो । उनले कक्षा ११ र १२ पढाइ गर्नको निम्ती आवश्यक पर्ने रकम आईसीएसमार्फत […]

पूरा पढ्नुहोस्

मुसिकोटका विपन्न तीनजना विद्यार्थीहरुलाई सहयोग हस्तान्तरण

भुवन काफ्ले, मुसिकोट: गुल्मीको मुसिकोट-७ स्थित श्री महेन्द्र आदर्श नमुना माध्यमिक विद्यालयमा अध्यनरत ३ जना गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई विभिन्न दाताहरुबाट प्राप्त सहयोग हस्तान्तरण गरिएको छ। आर्थिक अभावका कारण आफ्नो अध्ययनमा कठिनाई भईरहेका उनीहरुलाई विभिन्न सघंसंस्था तथा व्यक्तिहरुले पठाउनुभएको सहयोग मंगलबार विद्यालयमा पुगेर हस्तान्तरण गरिएको पहलकर्ता एवम् युवा समाजसेवी विवेक काफ्लेले जानकारी दिनुभयो। जसमध्ये तुल्सी […]

पूरा पढ्नुहोस्

गुल्मीमा पहिलो पटक होटल म्यानेजमेन्ट पढाई

गुल्मी: गुल्मीमा पहिलो पटक होटल म्यानेजमेण्ट पढाई सुरु भएको छ । जिल्लाको सदरमुकाम तम्घासमा रहेको सिद्धबाबा माध्यमिक विद्यालयमा होटल म्यानेजमेण्ट पढाई सुरु भएको हो । रेसुङ्गा नगरपालिकाबाट अनुमति लिएर विद्यालयमा व्यवस्थापनतर्फ होटल म्यानेजमेण्टको विषय पढाउन सुरु गरिएको विद्यालयका प्रधानाध्यापक डोरविक्रम श्रीसले बताउनुभयो । ‘होटल म्यानेजमेण्ट धेरै विद्यार्थीहरुको रोजाइको विषय बनेको छ । हामीलाई पनि पहिलो […]

पूरा पढ्नुहोस्

निजामती कर्मचारी संगठन गुल्मीद्वारा शैक्षिक सामग्री प्रदान

गुल्मी: नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति गुल्मीले विद्यार्थीहरुलाई झोलासहित शैक्षिक सामग्री प्रदान गरेका छन्। इस्मा गाउँपालिका ५ को कुमारी आधारभूत विद्यालयको कक्षा १ देखि ३ सम्म विद्यार्थीको लागि ४९ व्याग, पेन्सिल र इलेजर प्रदान गरिएको नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति गुल्मी अध्यक्ष भिमलाल खनालले जानकारी दिए । कार्यक्रममा एमाले नेता राजेन्द्र विक्रम कुवर, […]

पूरा पढ्नुहोस्

सत्यवती गाउँपालिकाले ८ जना विद्यार्थीलाई नि:शुल्क तीन वर्षे प्राविधिक विषय पढाउने

डिबी खड्का, गुल्मी: गुल्मीको सत्यवती गाउँपालिकाले पालिका भित्रका ८ जना विद्यार्थीलाई पुर्ण छात्रवृत्तिमा प्राविधिक विषय अध्यापन गराउने भएको छ। एसईई पछि पशु तथा बाली विज्ञान क्षेत्र तर्फ डिप्लोमा अध्ययन गर्न चाहने विद्यार्थीको लागि गाउँपालिकाले सो अवसर प्रदान गरेको हो । जुन अवसर लिन साउन १० गते भित्र आवश्यक कागजात सहित पालिकामा उपस्थित हुनु पर्नेछ। कृषि […]

पूरा पढ्नुहोस्

एसईई परीक्षामा सफल विद्यार्थी र तीनका अभिभावकलाई महेन्द्र आदर्श मा.वि.को सम्मान

सागर भण्डारी, गुल्मी: मुसिकोट नगरपालिका वडा नं-७ स्थित महेन्द्र आदर्श नमुना माध्यमिक विद्यालयले २०७९ सालको एसईई परीक्षामा उत्तीर्ण विद्यार्थीहरुलाई एक कार्यक्रमका बीच सम्मान गरेको छ। विद्यालयबाट एसईई परीक्षामा सम्मिलित १ सय २ जना विद्यार्थी मध्ये ३.८८ जिपिए ल्याउन दिपेश सापकोटा लगायत सबै विद्यार्थी, तिनका अभिभावकहरुलाई एक कार्यक्रमकाबीच सम्मान गरिएको हो। विद्यार्थीहरुलाई सम्मान गर्दै विद्यालय व्यवस्थापन […]

पूरा पढ्नुहोस्

गुल्मीको मुसिकोटमा पहिलो पटक सार्वजनिक पुस्तकालय स्थापना

सागर भण्डारी, गुल्मी: मुसिकोट नगरपालिकाको केन्द्र वडा नं. ७ वामीटक्सार बजारमा पहिलो पटक सार्वजनिक पुस्तकालयको स्थापना गरिएको छ। नगरपालिकाले २१० औँ भानु जयन्तीको अवसर पारेर “हाम्रो पुस्तकालय” को उद्घाटन गरेको हो। जिपपार्क स्थित सामुदायिक भवनमा स्थापना गरिएको पुस्तकालयको नगरप्रमुख जीवन खरेलले समुद्घाटन गर्नुभएको हो । नगरकै गहनाको रुपमा पुस्तकालयको स्थापना गरिएको भन्दै यसको निरन्तरताका लागि […]

पूरा पढ्नुहोस्

गुल्मीकी स्मृती कँडेलले एसईई परीक्षामा ल्याइन् ४ जिपिए

गुल्मी: गुल्मीको एक ग्रामीण भेगको सामुदायिक विद्यालयकी एक छात्रा एसईई परीक्षामा लुम्बिनी प्रदेशकै सर्बोत्कृष्ट विद्यार्थी भएकी छ्न् भने देशकै प्रथम हुने विद्यार्थीहरुको पंक्तिमा आफूलाई उभ्याउन सफल भएकी छ्न्। छत्रकोट गाउँपालिका ४ मा रहेको शृङ्गा जनता माबिकी स्मृति कँडेल यस्तो सफलता हासिल गरेकी हुन् । निकै ठुला र गुणस्तरीय शिक्षा प्रदान गरिने हौवा पिटिएका गुल्मीको सदरमुकाम […]

पूरा पढ्नुहोस्

छापहिले माविमा पछाई परिवारद्वारा अक्षयकोष स्थापना

टोपलाल अर्याल, गुल्मी: छापहिले माविमा अक्षयकोष स्थापना गरिएको छ। मालिका गाउँपालिका ५ को छापहिले माविमा यम बहादुर पछाईको परिवारले तीन लाख तीन तीन सय ३३ रुपैयाँको अक्षयकोष स्थापना गरेको हो। यम बहादुरले छोरी एलिसा पछाईको जन्मदिनको उपलक्ष्यमा दिवंगत बुबा सुर्य बहादुर पछाई र छोरी एलिसाको नामबाट ‘सुर्य बहादुर एलिसा पछाई’ अक्षयकोष स्थापना गरेको बिद्यालयका प्रध्यानाध्यावक […]

पूरा पढ्नुहोस्

विद्यार्थीको हातहातमा ‘हाम्रो मालिका’

टोपलाल अर्याल, गुल्मी: ‘हाम्रो मालिका’, अहिले मालिकाका विद्यार्थीको हातहातमा पुगेको छ। जिल्लाकै मै हुँ भन्ने पालिकाहरुलाई पुस्तक निर्माणमा निकै मुस्किल परिरहेको छ तर, कुनै समय जिल्लाको विकट भनिने मालिका गाउँपालिकाले कक्षा १ देखि ८ सम्मको पाठ्यपुस्तक निर्माण गरेर एकै पटक विद्यार्थीहरुको हातहातमा पुर्याएको छ। मालिकाले पाठ्यपुस्तमा मात्रै नभएर देशमा महत्वपूणर् अभियानमा समेत पहिलो बनाएर देखाएको […]

पूरा पढ्नुहोस्

गुल्मीका अंग्रेजी शिक्षकहरुलाई एक दिने तालिम

गुल्मी: नेल्टा गुल्मीको आयोजनामा अंग्रेजी शिक्षकहरुका लागि एक दिने तालिम तम्घासको सिद्धबाबा माध्यमिक विद्याललयमा सम्पन्न भएको छ। नेल्टा गुल्मीका अध्यक्ष एवम् सिद्धबाबा माध्यमिक विद्यालयका प्रधानाध्यापक डोर विक्रम श्रीसको अध्यक्षता, शिक्षा विकास तथा समन्वय इकाई, गुल्मीका प्रमुख लोकनाथ मरासिनीको प्रमुख आतिथ्यता तथा रेसुंगा नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख पिताम्बर पन्थी र एलाइड पब्लिकेशन काठमाडौका […]

पूरा पढ्नुहोस्

शैक्षिक सुधारको लागि छापहिलेमा विद्यार्थी, शिक्षक र अभिभावकलाई प्रशिक्षण

सुमन महतारा, गुल्मी: गुल्मीको मालिका गाउँपालिका वडा नम्बर ५ वडा कार्यालयले शिक्षा क्षेत्रमा सुधार ल्याउनका लागि विद्यार्थी, शिक्षक र अभिभावकलाई प्रशिक्षण कार्यक्रमकाे शुभारम्भ गरेको छ। बिद्यार्थीकाे पहिलो शिक्षक घर, आमाबुबा भएको र बिद्यार्थीलाई पढ्ने बाताबरण सिर्जना घर परिवारले गर्नुपर्ने जस्तो बिषयमा प्रशिक्षण प्रदान गर्नकाे लागि वडाले विद्यार्थी, शिक्षक र अभिभावक प्रशिक्षण कार्यक्रमकाे आयोजना गरिएको वडा […]

पूरा पढ्नुहोस्

स्कुले नानीबाबुहरुको चकित पार्ने भाषण कला

प्रेम सुनार, गुल्मी: नेपाल रेडक्रस सोसाइटी गुल्मी शाखाले केही दिनअघि गुल्मीका १२ वटै पालिका सहभागी हुनेगरी मावि स्तरीय बक्त्तृत्वकला प्रतियोगिता सम्पन्न गर्यो। १२ वटा पालिका रहेको गुल्मीका ११ वटा पालिकाबाट विद्यार्थी भाइवहिनीहरु शुक्रबार जिल्लाको सदरमुकाम तम्घासमा वक्तृत्व कलाका लागि सहभागी भएका थिए। विभिन्न विद्यालयका शिक्षक, प्राध्यापक तथा शैक्षिक क्षेत्रका दिग्गज व्यक्तिहरुले भाइबहिनीहरुको प्रस्तुती देखेपछि भने […]

पूरा पढ्नुहोस्

नेपाल शिक्षक महासङ्घ मुसिकोटद्वारा मुसिकोट नगरपालिकालाई ९ बुँदे ज्ञापन पत्र हस्तान्तरण

मुसिकोट: नेपाल शिक्षक महासङ्घले मुसिकोट नगरपालिकालाई मङ्गलबार ज्ञापन पत्र बुझाएको छ। एउटा आर्थिक वर्षको अन्त्यसङ्गै अर्को आर्थिक वर्षको आगमन हुने यो समयमा विषेश गरि विभिन्न योजनाहरु बनाउने र संकलन गर्ने समय भएकोले शैक्षिक विषयमा विभिन्न ९ बुदे ज्ञापन पत्र सहित महासङ्घले ध्यानाकर्षण गराएको महासङ्घ मुसिकोटका अध्यक्ष देवीराम शर्माले जानकारी दिनुभयो। जसमा नगरपालिका भित्र स्थानिय पाठ्यक्रम […]

पूरा पढ्नुहोस्