Awareness

Get Vaccinated

यो जातीय विभेदको अन्त्य हो कि सुरुवात?

लाईशा भुसाल ‘अक्षर’: बोटले समेट्न खोज्दा खोज्दै पनि छुटेका पातहरु भुईभरी लथालिङ्ग छन्। बेतमासको हुरि र धुलोले वातावरणलाई नै धुलाम्मे बनाएको छ। यो रुक्खा सुक्खा मौसम र धमिलिदो क्षितिज जस्तै किन किन आज यो मन पनि कता कता धमिलिएझैँ लागिरहेको छ। विषय पुरानै हो तर कुराहरु अझै पनि नौँला नै रहेको भान भइरहेछ। मन बिझाउने […]

पूरा पढ्नुहोस्

नेता प्रदिप ज्ञवालीलाई एक नियमित मतदाताको ‘गुनासो पत्र’

प्रिय कमरेड प्रदिप! तपाईको नामार्थ दिप हो, प्रकाश हो। प्रकाश जस्तो तेज्, गतिशिल अरु चिज यो धर्तीमा छ जस्तो मलाई लाग्दैन। प्रकाशमा रशिला आँतहरु सेकाउने न्यांना किरण अनि भिजेका सपना सुकाउने तागत हुन्छ। तपाइँ भित्रको त्यहि प्रदिप र किरणले गुल्मीका खुल्ला फाँट र टारहरुलाई बादलले छोपेकै हो त भन्ने कुराको निस्कर्षमा पुगेँ। गुल्मेली माया र […]

पूरा पढ्नुहोस्

गुल्मीको मुसिकोटकी संगीताको अधुरो जीवन कथा

सुनिल न्यौपाने, गुल्मी: दसैंको रमझम सबैको घर आँगनमा चलिरहेको थियो। घरदेखि टाढा रहेका सबैलाई दसैंमा घर पुग्न हतार थियो। हतारकै सिलसिलामा दुर्घटनाका समाचार र सन्देश सबैले सुनिरहदा पनि मन खिन्न पार्दै यात्रा तय भइरहेका थिए। गाउँघरमा दसैंको रौनक छाएको थियो। कसैको घरमा बर्षौँ पछि दसैं मनाउन विदेशबाट बाबा आएका थिए त कतै बुटवल काठमाडौं लगायतका ठाउँमा […]

पूरा पढ्नुहोस्

पदाधिकारी बिनानै गुल्मी जिल्लामा दुई ‘नागरिक समाज’

गुल्मी: ‘नमस्कार! मेरो नाम पदम पाण्डे। पेशाले म रेसुङ्गा बहुमुखी क्याम्पसको उप-प्राध्यापक र नागरिक समाज गुल्मीको अध्यक्ष।’ फेरी कुनै कार्यक्रममा अर्का एक ब्यक्ति पनि उठेर त्यसरी नै परिचय दिन्छन, ‘नमस्कार! म गुणनिधी शर्मा। पेशाले म रेसुङ्गा बहुमुखी क्याम्पसको उपप्राध्यापक र नागरिक समाज गुल्मीको अध्यक्ष।’ एउटै क्याम्पसका यी दुई उप-प्राध्यापक एउटै कार्यक्रममा भने प्रायः कम देखिन्छन्। अलगअलग […]

पूरा पढ्नुहोस्

रिडीको तीनमुखे पुल: बनाउनभन्दा जस लिनेको होडबाजी

– प्रेम सुनार गुल्मी: २०७१ साल मंसिर १५ गते गुल्मीको रिडीमा तीनमुखे पुलको शिलान्यास गर्न खनिएको खाडल केही वर्षसम्म खाडल मै सीमित रह्यो। पछि त त्यही खाडलको समेत नामोनिशाना हरायो। नेपाल सरकारका तत्कालिन मुख्य सचिव लिलामणी पौड्याल र तत्कालिन गुल्मी क्षेत्र नम्बर २ का सांसद चन्द्र भण्डारीले संयुक्त रूपमा शिलान्यास गरेका थिए। ‘खेत हुनु कहाँ छ […]

पूरा पढ्नुहोस्