Hi-Speed Computer

Awareness Campaign

आजको राशिफल: २०७८ आषाढ १४ गते सोमबार



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

२०७८ असार १४ गतेको राशिफल

मेष (Aries) (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
Aries
रोजगार वा नयाँ कार्यको अवसर मिल्नेछ। राजनैतिक वा कूटनैतिक कार्यमा सफलता मिल्नेछ। बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ।

वृष (Taurus) (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
Taurus
आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्। नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ। व्यापार व्यवसायबाट लाभ मिल्नेछ।

मिथुन (Gemini) (का, कि, कु, घ, ङ, छ, के, को, हा)
Gemini
मालसामान हराउन सक्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ। मौसम अनुकूल नहुँदा स्वास्थ्यमा बाधा सिर्जना हुनसक्छ।

Forest
Forest
Ad.

कर्कट (Cancer) (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
Cancer
आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ। साथीको सहयोग मिल्नेछ।

सिंह (Leo) (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
Leo
आज घरमा अतिथिको आगमन हुनेछ। नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ। लाभदायक यात्रा रहनेछ। नयाँ कार्यको थालनी होला।

कन्या (Virgo) (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
Virgo
नसोचेको ठाउँबाट धन हात पर्नेछ। धार्मिक तथा समाजसेवामा मन लाग्नेछ। अग्रजहरूको सल्लाह र अनुभव अनुसार कामगरे सफलता मिल्नेछ।

तुला (Libra) (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
Libra
मित्र वा आफन्तको सहयोग मिल्नेछ। मिष्ठान्न भोजन प्राप्ति होला। साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला। बौद्धिकताको विकास हुनेछ।

Awareness by SKF

वृश्चिक (Scorpio) (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
Scorpio
आज नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। काम गर्ने हौसला मिल्नेछ। विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ। कार्य सम्पादनमा सहजता मिल्नेछ।

धनु (Sagittarius) (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
Sagittarius
महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। कृषि कार्यमा प्रगति हुनेछ। रमणीय र सुखद् यात्राको योग छ।

मकर (Capricorn) (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
Capricorn
छोटो दुरीको लाभदायक यात्रा रहला। प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ। वैदेशिक कार्य अघि बढ्ने र धनार्जन हुनेछ।

कुम्भ (Aquarius) (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
Aquarius
आज कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला। आर्थिक क्षेत्रमा पनि सङ्कट र चिन्ता बढ्न सक्छ।

मीन (Pisces) (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
Pisces
विद्या र बुद्धिको विकास हुनेछ। नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। कार्यसिद्धि हुने अवसर मिल्नेछ। गरेको कार्यमा सफलता मिल्नेछ।

– ज्यो.पं. नारायणप्रसाद दुलाल
साभार: हाम्रो पात्रो

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया