Hi-Speed Computer

Awareness Campaign

पछिल्लो अपडेट: पाल्पामा दुर्घटना हुँदा दश जनाको मृत्यु, १६ जना घाइते



सुमित्रा कंडेल
१ वर्ष अगाडि


Awareness

Place for ads

पछिल्लोपटक अपडेट गरिएको: २०८०/११/१  ११:३० बजे

गुल्मी: पाल्पामा दुर्घटना हुँदा दश जनाको मृत्यु भएको छ।

आज अपराह्न तिनाउ गाउँपालिका-६ स्थित मस्यामको चिदिसमा जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुवर्ण श्रेष्ठले जानकारी दिए।

Forest
Forest
Ad.

तिनाउ गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष टोमबहादुर पुनले पनि दुर्घटनामा परी ८ जनाको घटनास्थलमै मृत्यु भएको बताए। दुर्घटना हुँदा १६ जना घाइतेको उद्धार गरी अस्पताल पठाएको पनि उनले बताए।

सिद्धार्थ राजमार्गको डुम्रेबाट चिदिस जादै गरेको लु १ ज २३७१ नम्बरको जिप डुम्रे र चिदिसको बीच भागमा दुर्घटनामा परेको हो । मृत्यु तथा घाइते हुनेहरु स्थानीय चिदिस गाउका रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । घटनास्थलबाट घाइतेहरुलाई लुम्बिनी मेडिकल कलेज प्रभासमा लगिएको छ।

जिल्ला प्रहरी कार्यालयले मृतक र घाइतेको पहिचान यसरी खुलाएको छ:

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

सुमित्रा कंडेल को बारेमा

सुमित्रा कंडेल ओझेलका खबर डटकमको सह-सम्पादक तथ पाल्पा जिल्ला संवाददाता हुन। कंडेल रेडियो मदनपोखरामा पनि कार्यरत छिन्।

सुमित्रा कंडेल द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →