Smoking Causes Cancer

गुल्मीमा एकैठाउँमा दुई दुर्घटना



ओझेलका खबर संवाददाता
५ वर्ष अगाडि


Place for ads

गुल्मी: गुल्मी दरबार गाउँपालिका-३, गैँडाकोट, म्यालपोखरीमा ग १ ज ५२८० नम्बरको अल्ट्रो कार दुर्घटना भएको छ। सडक चिप्लो भएका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ।

यो हेर्नुहोस्: लोकप्रिय कार्यक्रम ओझेलका खबर अब नियमित प्रसारण हुने (भिडियो सहित)

हिजो पनि सोही ठाउँमा ग १ च ७५४७ नम्बरको बोलेरो जिप पनि दुर्घटना भएको थियो। दुवै दुर्घटनामा मानवीय क्षति नभएको संवाददाता रामकृष्ण कंडेलले बताउनु भयो।

सिंचाई
Forest
Ad.

यो पनि हेर्नुहोस्: गुल्मीका भाइरल बिरे दाईको ठाडो भाका गीत सार्वजनिक (भिडियो सहित)

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया