Hi-Speed Computer

Awareness Campaign

लोकप्रिय कार्यक्रम ओझेलका खबर अब नियमित प्रसारण हुने (भिडियो सहित)



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: श्रोता तथा दर्शकद्वारा अत्यधिक रुचाइएको कार्यक्रम ओझेलका खबर अब देखि नियमित रूपमा प्रसारण हुने भएको छ। गुल्मीका चर्चित पत्रकार प्रेम सुनारले सञ्चालन गर्दै आउनुभएको कार्यक्रम दर्शक तथा स्रोताको मागका कारण नै नियमित प्रसारण हुने भएको हो।

समाजमा व्याप्त कुरीति, विसंगति र भ्रष्ट्राचारको भण्डाफोर र ओझेलमा परेका वा पारिएका विषयलाई उठान गर्दै आइरहेको कार्यक्रम रेडियो, टेलिभिजन र इन्टरनेटका माध्यमबाट प्रसारण हुँदै आइरहेको थियो। अबदेखि यो कार्यक्रम ओझेलका खबर च्यानल मार्फत हेर्न सकिनेछ। कृपया यो च्यानल सब्स्क्राइब गर्नुहोला।

‘लुम्बिनी र गण्डकी प्रदेश सहित दर्जनौँ जिल्लाका रेडियोहरुबाट प्रसारण हुँदै आएको कार्यक्रम ओझेलका खबर हिजो साँझ ८ बजे देखि सामुदायिक रेडियो प्युठानबाट पनि प्रसारण हुने जानकारी गराउँछु।’ प्रस्तोता प्रेम सुनारले बताउनुभयो।

Forest
Forest
Ad.

हिजो साँझ प्रसारण भएको कार्यक्रम ओझेलका खबरको ४४९ औँ श्रृंखला हो। जसमा पाल्पा बस दुर्घटनाले विवाहको एक महिना नपुग्दै एक चेलीको सिन्दुर पुछिएको हृदय विदारक घटना समेटिएको छ।

पहिलो भाग हेर्नुहोस्:

जीवनको गोरेटो स्तम्भ हेर्नुहोस्:

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया