Clean Water Campaign

Awareness Campaign

मालिका देवीको दर्शन गर्दै राशिफल पढ्नुहोस्, मनोकामना पूर्ण हुनेछ (कार्तिक २५)



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

मालिका देवीको दर्शन गर्दै आज कार्तिक २५, २०७८ को राशिफल पढ्नुहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): रमणीय यात्राको योग छ। पार्टी तथा सेमिनारमा सहभागी भइएला। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । बौद्धिकताको विकास हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): राजनैतिक कार्यमा बाधा आउला। शेयर बजारमा दुविधा उत्पन्न हुनेछ। स्वास्थ्य बिग्रने भय पनि छ, तर साँझमा धन हात पर्नेछ।

Forest
Forest
Ad.

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आज नयाँ रोजगारको अवसर मिल्नेछ। प्रयत्न गरे फाइदा लिन सकिनेछ। आफन्त वा बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): आज आँटेको र ताकेको कार्य पुरा होला। मनमा शान्ति र अनुहारमा कान्ति छाउला। लाभदायक र सुखद् यात्रा हुने योग पनि छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। पारिवारिक सहयोग मिल्ला। दिनको उत्तरार्ध सुखद् रहनेछ। पुँजी बजारबाट धन लाभ हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): आज आफ्नो अधिकार प्राप्तिको लागी संघर्ष गर्नु पर्नेछ। विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ। आर्थिक कारोबारमा विवाद आउनसक्छ।

Awareness by SKF

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउला। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय पनि रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): पार्टी तथा सेमिनारमा सहभागी भइएला। धर्मकर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ। लाभदायक यात्रा रहनेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो): ठीक समयमा सही निर्णय लिन सकिनेछ। पारिवारिक सहयोग मिल्ला। कला र गलाको प्रभाव बढ्नेछ। प्रेमीको सहयोग प्राप्त हुनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): जोश जाँगर र उमंग बढ्ला। चिताएको कामले तीव्रता लिनेछ। वैदेशिक कार्य अघि बढ्नेछ। आर्थिक कारोबारमा सफलता पाइएला।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): वैदेशिक कार्य अघि बढ्नेछ। विशिष्ट व्यक्तिको सहयोग पाइनेछ। राजनैतिक कार्यमा सफलता मिल्नेछ। लाभदायक यात्रा पनि रहला।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): आज दैनिक कार्यमा प्रगति हुनेछ। साथीभाइसँग समय बित्नेछ। रमणीय र सुखद् यात्राको योग छन्। आत्मबल र हिम्मत पनि बढ्नेछ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस्। मालिका देवीले हामी सबैको कल्याण गरून्। – ज्यो.पं. नारायणप्रसाद दुलाल

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया