Hi-Speed Computer

Awareness Campaign

आजको राशिफल: २०७८ असार ६ आइतबार



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

आज: ६ असार २०७८, आइतवार, गङ्गा दशहरा/विश्व शरणार्थी दिवस

मेष (Aries) (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
Aries
आज शुभारम्भको चर्चा चल्नेछ। आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ। मेहनतीहरूका लागि दिन फलदायी रहनेछ।

वृष (Taurus) (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
Taurus
आज धार्मिक कार्यमा रुचि बढ्नेछ। वित्तिय संस्थाबाट सहयोग पाईनेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। शुभ कार्यको चर्चा चल्नेछ।

मिथुन (Gemini) (का, कि, कु, घ, ङ, छ, के, को, हा)
Gemini
महत्त्वपूर्ण अवसर गुम्न सक्छ। प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्न सक्छ। सौन्दर्यतामा धन खर्च होला। साँझमा पैशा खर्च हुने योग छ।

Forest
Forest
Ad.

कर्कट (Cancer) (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
Cancer
आँटेको र ताकेकोकार्य पुरा होला। कूटनीतिक नियोगको सहयोग मिल्नेछ। साहित्यिक क्षेत्रमा रुची बढ्नेछ। स्वास्थ्यमा सुधार आउला।

सिंह (Leo) (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
Leo
आज जोश जाँगर र हिम्मत बढ्नेछ। चिताएको कामले तीव्रता लिनेछ। राजनैतिक कार्यमा सफलता मिल्नेछ। वैदेशिक कार्य अघि बढ्नेछ।

कन्या (Virgo) (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
Virgo
मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ। विशिष्ट व्यक्तिको सहयोग पाईनेछ। बन्धु बान्धव बाट सहयोग मिल्नेछ। कूटनीतिक नियोगको सहयोग मिल्ला।

तुला (Libra) (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
Libra
आज नयाँ कार्यको थालनी होला। जोश,जाँगर र हिम्मत बढ्ला। शुभ समाचार सुन्न पाइएला। राजनैतिक कार्यमा विशेष सफलता मिल्नेछ।

Awareness by SKF

वृश्चिक (Scorpio) (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
Scorpio
शुभ समाचार सुन्न पाईएला। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। नयाँ कार्यको थालनी हुनेछ। वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ।

धनु (Sagittarius) (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
Sagittarius
मनोरञ्जनमा सहभागीता भइएला। मान प्रतिष्ठामा बृद्धि होला। आकस्मिक धन लाभ हुनेछ। व्यापार व्यवसायमा औसत लाभ हुनेछ।

मकर (Capricorn) (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
Capricorn
लगनशीलताले कामहरू अगाडी बढ्नेछन। व्यवसायबाट लाभ मिल्नेछ। अरुलाई प्रभावित पारेर काम बन्ने र बिना प्रतिस्पर्धा फाइदा हुने योग छ।

कुम्भ (Aquarius) (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
Aquarius
अनावश्यक ठाउँमा धन खर्च होला। राजनैतिक कार्यमा बाधा आउनेछ। सम्पत्ति हराउने वा नष्ट होला। अरुको भर पर्दा धोका पाइन सक्छ।

मीन (Pisces) (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
Pisces
आज नजिकको मित्रसँग भेटघाट हुनेछ। कला र गलाको प्रभाव बढ्नेछ। पठनपाठनमा प्रगती हुनेछ। दिनको उत्तरार्धमा धन खर्च हुनसक्छ।

– ज्यो.पं. नारायणप्रसाद दुलाल
साभार: हाम्रो पात्रो

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

,

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया